प्रशिक्षक जिदानले आकस्मिक रुपमा रियल मड्रिड छोडे

  • शुक्रबार, १८ जेष्ठ, २०७५
  • 3 months ago
  • खेल

काठमाडौं । जिनेदिन जिदानले रियल मड्रिडका प्रशिक्षक पदबाट राजिनामाको घोषणा गरेका छन् । बिहीबार उनले विशेष पत्रकार सम्मेलनको आयोजना गरेर आफूले रियल छोडेको घोषणा गरेका हुन् । सन् २०१६ मा राफेल बेनिटेजको स्थानमा आएका जिदानले रियललाई लगातार तीनवटा च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

 

जिदानले जनावरी महिनामै सन् २०२० सम्म बस्ने सम्झौता गरेका थिए । उक्त सम्झौताको विपरित जिदानले पदबाट राजिनामा दिएका हुन् ।

 

पत्रकार सम्मेलनमा बोल्दै उनले रियलजस्तो क्लबको प्रशिक्षक बनिसकेको र आफूले दिन सक्ने यति नै भएको भन्दै उनले राजिनामा दिएका हुन् ।

 

रियलको लागि जिदानले १ ला लिगा, १ स्पेनिस सुपर कप, ३ च्याम्पियन्स लिग, २ यूरोपियन सुपर कप तथा २ वटा फिफा क्लब वल्र्डकपको उपाधि जिताएका थिए ।

 

रियलले पछिल्लो १० वर्षमा ६ वटा प्रशिक्षक परिवर्तन गरिसकेको छ ।

 


थप समाचार

मनाङ एयरको प्रतिबन्धित हेलिकप्टर सिमकोटमा

  • 15 minutes ago
मनाङ एयरको प्रतिबन्धित हेलिकप्टर सिमकोटमा

सिमकोट । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पुर्‍याइएको छ ।

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

  • 34 minutes ago
बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

काला–ए–नाउ । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

पन्ध्र मुलुकका सेना सम्मिलित विपद् व्यवस्थापन अभ्यास काठमाडाैँमा सुरू

  • 49 minutes ago
पन्ध्र मुलुकका सेना सम्मिलित विपद् व्यवस्थापन अभ्यास काठमाडाैँमा सुरू

काठमाडौँ । ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान काठमाडाैँमा आजदेखि सुरु भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।