IIMS College

ISMT

HUB Education

मान्छे कैद, जनावर खुला छाडिने चिडियाखाना

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।

 

 

तर विश्वमा यस्तो चिडियाखाना पनि रहेको छ, जहाँ तपाईलाई पिंजडामा कैद गरिन्छ र जनावरलाई खुलेआम छाडिन्छ । सुन्नमा अचम्म लाग्न सक्छ तर यो सत्य हो । यस चिडियाखानामा जनावरको सट्टामा पर्यटकलाई नै पिंजडामा कैद गरिन्छ ।

 

 

चीनमा एक यस्तो चिडियाखाना रहेको छ जसको नाम हो ‘लेहे लेदु वाइल्डलाइफ जू’ । यस चिडियाखानामा जनावर खुलेआम घुम्छन् र यहाँ घुम्न आउने पर्यटक पिंजडामा कैद भएर जीव–जन्तुलाई हेर्ने गर्दछन् । यो अनौठो चिडियाखाना चीनको चौंगक्विंग शहरमा रहेको छ । यो चिडियाखाना सन् २०१५ मा खोलिएको थियो । यस चिडियाखानामा मानिसहरुलाई जनावरको एकदमै नजिक पुग्ने मौका मिल्दछ ।

 

 

यस चिडियाखानाका संरक्षक भन्दछन् की जब कुनै जनावर तपाईलाई पछ्याउँदै लखेटेको छ या हमला गर्छ, हामी त्यसबखत कस्तो महशुस हुन्छ भन्ने मनसाय हामी दर्शकलाई अनुभव गराउन चाहन्छौँ ।

 

 

यस चिडियाखानाको सुरक्षामा कुनै कसर छाडिएको छैन । क्यामराले २४ घण्टानै निगरानी राख्छ भने आपतकालीन स्थितिमा ५ देखि १० मिनेटमा सहयोग दल उपलब्ध हुन्छ । 

 

 


थप समाचार

आखिर धेरै बच्चाहरु किन रातमा धेरै रुन्छन् !

  • 3 minutes ago
आखिर धेरै बच्चाहरु किन रातमा धेरै रुन्छन् !

एजेन्सी । विज्ञहरुका अनुसार बच्चाहरु जन्मिएर यो दुनियामा आएपछि नै हरेक दिन नयाँ अनुभुति गरिरहेका हुन्छन् र नयाँ नयाँ अनुभव बटुलीरहेका हुन्छन् ।

स्थानीय तहलाई रु १३ करोड उपलब्ध गराउने मन्त्रिपरिषद् निर्णय

  • 11 minutes ago
स्थानीय तहलाई रु १३ करोड उपलब्ध गराउने मन्त्रिपरिषद् निर्णय

काठमाडौँ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यहाँँका ७९ स्थानीय तहलाई रु १३ करोड २० लाख सहयोग उपलब्ध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज ब

चीन तातोपानी नाका खोल्न तयार

  • 15 minutes ago
चीन तातोपानी नाका खोल्न तयार

काठमाडौँ । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आखिर धेरै बच्चाहरु किन रातमा धेरै रुन्छन् !

आखिर धेरै बच्चाहरु किन रातमा धेरै रुन्छन् !

एजेन्सी । विज्ञहरुका अनुसार बच्चाहरु जन्मिएर यो दुनियामा आएपछि नै हरेक दिन नयाँ अनुभुति गरिरहेका हुन्छन् र नयाँ नयाँ अनुभव बटुलीरहेका हुन्छन् ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।