आयोजक लुम्बिनी सहित ४ टिम लुम्बिनी सुपर सिक्सको सेमिफाइनलमा

आयोजक लुम्बिनी सहित ४ टिम लुम्बिनी सुपर सिक्सको सेमिफाइनलमा

1 year ago

    सिड्नी । “लुम्बिनी सुपर सिक्स“ प्रतियोगिताको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । जुन १२ मा सिड्नी को अबर्न पार्क मा भएको खेलहरुबाट आयोजक लुम्बिनी सहित वेस्ट युनाइड, वारियोर्स राइनो र झापा स्माशेर्स सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    लिंक्डइन किन्दै माइक्रोसफ्ट

    लिंक्डइन किन्दै माइक्रोसफ्ट

    1 year ago

      एजेन्सी । माइक्रोसफ्ट कर्पोरेसनले पेशागत ब्यक्तिहरुको सामाजिक सञ्जालका रुपमा परिचित लिंक्डइन किन्ने भएको छ ।

      इजरायली चलचित्र महोत्सवमा ‘गोर्खाज डटर इन इजरायल’

      इजरायली चलचित्र महोत्सवमा ‘गोर्खाज डटर इन इजरायल’

      1 year ago
        काठमाडौँ-दसौँ इजरायली चलचित्र महोत्सव आगामी असार २३ र २४ गते स्थानीय रुसी सांस्कृतिक केन्द्रमा हुने भएको छ । इजरायलको ६८औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल फिल्म सोसाइटी र इजरायली राजदूतावासको आयोजनामा हुने महोत्सवमा स्वदेशी र अन्तर्राष्ट्रिय पुरस्कार जितेका छ चलचित्र प्रदर्शन गरिनेछन् ।
        क्रान्तिकारी माओवादीद्वारा कार्यकर्ता रिहाइको माग

        क्रान्तिकारी माओवादीद्वारा कार्यकर्ता रिहाइको माग

        1 year ago
          काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आफ्ना नेता कार्यकर्तालाई झुठा मुद्दा लगाएर फसाएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ ।
          यात्रुसहितको बसमा ढुङ्गामुढा

          यात्रुसहितको बसमा ढुङ्गामुढा

          1 year ago

            सल्यान । रुकुम यातायात प्रालिको डिलक्स बसमा तोडफोड हँुदा दुई यात्रुसहित तीन घाइते भएका छन् ।

             

            काठमाडौँबाट रुकुमतर्फ जाँदै गरेको ना ५ ख ७२४१ नम्बरको डिलक्स बसमा सल्यान रुकुम यातायात समितिका कर्मचारीले आज बिहान श्रीनगरमा तोडफोड गरेका हुन् ।

            रंगमञ्चको आफ्नै कथाः अवान्तर

            रंगमञ्चको आफ्नै कथाः अवान्तर

            1 year ago
              काठमाडौं । काठमाडौं सुनधारास्थित काठमाडौंमलको थिएटर मलमा विगत केही हप्तादेखी एउटा नाटक मञ्चन भइरहेको छ । 
              मलाई साँढे सातको दशाग्रह लाग्दैनः प्रम ओली

              मलाई साँढे सातको दशाग्रह लाग्दैनः प्रम ओली

              1 year ago

                काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्म शनिबार भएकाले शनि ग्रहले आफूलाई दुःख नदिने र शनिको साँढेसातको दशाग्रहसमेत नलाग्ने दाबी गरेका छन् ।

                 

                उनले भने “मैले कहिल्यै शनिले दुःख दिन्छ कि दिँदैन भनी ग्रहदशा हेराउने काम गरिन र अब पनि गर्दिनँ, हामीले शनिलाई हेरेर हुँदैन, उसले हामीलाई हेरेमात्र दशा लाग्ने हो ।”

                नेपालबाट चन्द्रमामा रकेट पठाउने तयारी !

                नेपालबाट चन्द्रमामा रकेट पठाउने तयारी !

                1 year ago
                  काठमाडौं । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने अति महत्वकांक्षी योजनाले काम गरिरहेको जनाएको छ ।
                  भारतको दिल्लीबाट एक नेपाली बेपता

                  भारतको दिल्लीबाट एक नेपाली बेपता

                  1 year ago
                    राजविराज । सप्तरीबाट रोजगारीका लागि पञ्जाव गएका एक नेपाली भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् ।

                    सप्तरीको पातो गाविस–१ निवासी ३५ वर्षीय राजु मण्डल आफ्नै गाउँकै साथीसँग रोजगारीको सिलसिलामा पञ्जाव जाने क्रममा भारतको नयाँ दिल्लीस्थित ट्रेनको प्लेटफार्म–५ बाट बेपत्ता भएको उनका परिवारले जनाएको छ ।

                    द्वन्द्वकालमा विस्थापित भएको बैंक १५ वर्षपछि सञ्चालनमा

                    द्वन्द्वकालमा विस्थापित भएको बैंक १५ वर्षपछि सञ्चालनमा

                    1 year ago
                      पाल्पा । द्वन्द्वकालमा विस्थापित भएको चापाकोटको कृषि विकास बैंक करिब १५ वर्षपछि सञ्चालनमा आएको छ ।
                      Page 1641 of 2097
                      hamropatro


                      जीवनशैली

                      यी युवाको प्रगति सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ...

                      यी युवाको प्रगति सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ...

                      एजेन्सी–ब्रिटेनमा बस्दै आइरहेका १९ वर्षीय एक युवाले सबैलाई अनुशरणीय हुने काम गरेर देखाएका छन् । यी युवाको प्रगति सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । यी युवाले हालै १ करोड १२ लाख पर्ने बेट्ले पनि किनेका छन् ।