आकाशमुनि गाउँ परिषद्, ओडारमा योजना तर्जुमा गोष्ठी

आकाशमुनि गाउँ परिषद्, ओडारमा योजना तर्जुमा गोष्ठी

1 year ago
    जुम्ला, पुस १५/यस वर्ष पनि मालिकाठाँटा गाविसले आकाशमुनि आफ्नो २४औँ गाउँ परिषद् सम्पन्न गरेको छ । वर्षौंदेखि जग्गा र भवनबिना मालिकाठाँटा गाविसले चौरमा परिषद् सम्पन्न गर्दै आएको छ ।
    नेपाली भाषा गुमाएको ‘नेपाली वस्ती’ : फिजीमा १३६ वर्षे नेपाली इतिहास संकटमा  

    नेपाली भाषा गुमाएको ‘नेपाली वस्ती’ : फिजीमा १३६ वर्षे नेपाली इतिहास संकटमा  

    1 year ago
      ‘बुढा मरे भाषा सरे’ भन्ने नेपाली उखान छ । फिजीमा भने नेपालीहरूको ३ पुस्ता पार भयो । तर, भाषा सर्न सकेन, बरू मर्दै गयो । नेपालीहरू भारतीय कामदारसँगै मिसिएर गएका थिए । महिलाको संख्या कम थियो र पुरुषहरू बढी । त्यसैले उनीहरू मध्ये धेरैले भारतीय महिलाहरूसँग घरजम गरे ।
      अस्ट्रेलियाको नेपाली समुदायमा सन् २०१५ का  प्रमुख १५  घटना

      अस्ट्रेलियाको नेपाली समुदायमा सन् २०१५ का प्रमुख १५ घटना

      1 year ago
        सन् २०१५ मा अस्ट्रेलियाको नेपाली समुदायमा भएका मुख्य–मुख्य घटनाहरुलाई हामीले यहाँ पुनरावलोकन गरेका छौं ।
        कर्मचारी, सेना र प्रहरीले रक्सी र कुखुरासँग साटे राहत

        कर्मचारी, सेना र प्रहरीले रक्सी र कुखुरासँग साटे राहत

        1 year ago
          काठमाडाैं-नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने ब्यारेकभित्रको गोदामबाट राहत सामग्री हरायो भन्दा अनौठो लाग्छ ।
          अाफ्नै मृत्युको समाचार पढेपछि...

          अाफ्नै मृत्युको समाचार पढेपछि...

          1 year ago
            ठाेकर्पा-सिन्धुपाल्चोक ठोकर्पा–३ पहरी बस्तीका ३५ वर्षीय यमबहादुर पहरी केही दिनदेखि चिन्ति छन् ।
            १६ करोडको इन्धन दिँदै चीन

            १६ करोडको इन्धन दिँदै चीन

            1 year ago
              काठमाडौं-चीनले १० मिलियन चिनियाँ युआन (१६ करोड रुपैयाँ) बराबरको इन्धन अनुदान सहायतास्वरूप नेपाललाई चाँडै उपलब्ध गराउने भएको छ।
              विराटको पेट्रोल ट्यांकरबाट सोझै जर्किनमा

              विराटको पेट्रोल ट्यांकरबाट सोझै जर्किनमा

              1 year ago
                काठमाडौं-भारतले नाकाबन्दी लगाएपछि अभाव पूर्ति गर्न पेट्रोलियम पदार्थ ल्याउने अनुमति पाएको विवादास्पद निजी कम्पनी विराटनगरस्थित विराट पेट्रोलियमले मंगलबार साँझ राजधानीमा ट्यांकरबाट सिधै उपभोक्तालाई चर्काे मूल्यमा पेट्रोल बिक्री गरेको छ।
                गुटबन्दीको जालोमा तीन सुरक्षा निकाय

                गुटबन्दीको जालोमा तीन सुरक्षा निकाय

                1 year ago
                  काठमाडौं-गृह मन्त्रालयअन्तर्गतका तीनवटै सुरक्षा निकायको नेतृत्वमा गुटबन्दी र टकराव बढ्दा शान्तिसुरक्षामै असर देखिन थालेको छ ।
                  जनकपुरमा झडप हुँदा ९५ जना घाइते, आन्दोलनकारीले हाने ३५ वटा पेट्रोल बम

                  जनकपुरमा झडप हुँदा ९५ जना घाइते, आन्दोलनकारीले हाने ३५ वटा पेट्रोल बम

                  1 year ago
                    जनकपुरधाम, पुस १४ । आन्दोलनकारी र प्रहरीबीच मंगलबार जानकी चौकीनजिक भएको झडपमा ९५ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार घाइतेमा सुरक्षाकर्मीतर्फ ४५ जना घाइते भएका छन् ।
                    डिल्लीबजार मालपोतका तीन सुब्बासहित चार जना ५ लाख घुस लिँदालिँदै पक्राउ

                    डिल्लीबजार मालपोतका तीन सुब्बासहित चार जना ५ लाख घुस लिँदालिँदै पक्राउ

                    1 year ago काठमाडौ, पुस १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले मालपोत कार्यालय, डिल्लीबजारका तीन जना नायव सुब्बासति चार जनालाई घुस लिइरहेको अवस्थानमा रंगेहात पक्राउ गरेको छ ।
                    Page 1789 of 1827
                    hamropatro


                    प्रेम र यौन

                    लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

                    लुकी–लुकी मोबाइलमा पोर्न भिडियो हेर्छन् महिला

                    काठमाडौं । मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।

                    जीवनशैली

                    थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

                    थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

                    नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

                    विचित्र विश्व

                    प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

                    प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

                    तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।