किसानलाई सिमसहितको उपकरण वितरण

किसानलाई सिमसहितको उपकरण वितरण

2 hours ago बनेपा, चैत १६ । काभ्रेपलाञ्चोकमा किसानलाई किसान सिम कार्डसहित विभिन्न उपकरण बुधवार वितरण गरिएकाे छ ।
शाहको हत्याको बिरोधमा नेविसंघको प्रदर्शन

शाहको हत्याको बिरोधमा नेविसंघको प्रदर्शन

2 hours ago

काठमाडौं, चैत १६ । जाजरकोटका नेविसंघ नेता रवीन्द्र शाहको हत्याको बिरोधमा काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।

वीरगन्ज नाकाबाट मात्रै ३९ अर्ब भन्दा बढीकाे इन्धन आयात

वीरगन्ज नाकाबाट मात्रै ३९ अर्ब भन्दा बढीकाे इन्धन आयात

2 hours ago पर्सा, चैत १६ । चालु आवको आठ महिनामा वीरगन्ज नाका भएर भारतबाट रु ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपाल भित्रिएको छ ।
एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

2 hours ago जर्मनीको प्रख्यात कार निर्माता कम्पनी बिएमडब्ल्युलाई ४० मिनेटसम्म आफ्नो एसेम्ब्ली लाइन बन्द गर्न पर्यो जसको कारणले कम्पनीलाई १३ करोड रुपैंया भन्दा बढि नोक्सान भएको बताइएको छ ।
कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

3 hours ago भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् ।

शाहको हत्याको विरोधमा बन्द आह्वान

3 hours ago जाजरकोट, १६ चैत । नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य तथा पाँचतारा संरक्षण मञ्चका अध्यक्ष रवीन्द्र शाहको हत्याको विरोधमा आज जिल्ला बन्द आह्वान गरिएको छ ।
नयाँ शक्तिबाट अलग्गिएका ८९ जनाले खोले नयाँ पार्टी

नयाँ शक्तिबाट अलग्गिएका ८९ जनाले खोले नयाँ पार्टी

3 hours ago

काठमाडौं, चैत १६ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय परिषद भेला भइरहँदा उक्त पार्टीले कारवाही गरेका नेताहरुले नयाँ पार्टी गठन गरेका छन् ।

मालपोत प्रमुखलाई स्थानीयले नियन्त्रणमा लिई जिप्रकामा बुझाए

3 hours ago पोखरिया (पर्सा), १६ चैत । वीरगन्ज उपमहानगरपालिका–२ का स्थानीयले मालपोत कार्यालय, पर्साका कार्यालय प्रमुख प्रकाश पोख्रेललाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।
चिनियाँमूलका एकजना स्थानीय बासिन्दा प्रहरीद्वारा मारिएपछि राजधानी पेरिस तनावग्रस्त

चिनियाँमूलका एकजना स्थानीय बासिन्दा प्रहरीद्वारा मारिएपछि राजधानी पेरिस तनावग्रस्त

3 hours ago पेरिस, १६ चैत्र । चिनियाँमूलका एकजना स्थानीय बासिन्दा प्रहरीद्वारा मारिएपछि राजधानी पेरिस तनावग्रस्त बनेको छ । फ्रान्समा रहेका चिनियाँ आप्रवासीहरु तथा चीन सरकारले समेत फ्रान्सेली प्रहरीको यस्तो रबैयाप्रति कडा आपत्ति जनाएका छन् ।
नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपियो –प्रम

नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपियो –प्रम

4 hours ago काठमाडौँ, चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताएका छन् ।
Page 2 of 1680
hamropatro

जीवनशैली

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् ।

विचित्र विश्व

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

जर्मनीको प्रख्यात कार निर्माता कम्पनी बिएमडब्ल्युलाई ४० मिनेटसम्म आफ्नो एसेम्ब्ली लाइन बन्द गर्न पर्यो जसको कारणले कम्पनीलाई १३ करोड रुपैंया भन्दा बढि नोक्सान भएको बताइएको छ ।