कहाँ कति छ अक्षय कुमारको सम्पत्ति

कहाँ कति छ अक्षय कुमारको सम्पत्ति

7 hours ago पछिल्लो पटक बलिउडमा सफल अभिनेताका रुपमा परिचीत छन् अक्षय कुमार । बलिउड निर्माताहरु अक्षय कुमारलाई लिएर निर्माण गरिएको फिल्मले लगानी उठाउने तथा घाटाको व्यापार नहुने समेत बताउँछन् ।
दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क अदालतमा हाजिर हुने

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क अदालतमा हाजिर हुने

7 hours ago सोल, दक्षिण कोरिया, चैत । दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क ग्युन हे आफूमाथि लागेको भ्रष्टाचार मुद्दा प्रकरणमा अभियोजकद्वारा माग भएबमोजिम सोलस्थित एक अदालतमा उपस्थित हुने बताइएको छ ।
अफ्रिकी विद्यार्थीमाथि आक्रमण गरेको आरोपमा पाँच भारतीय प्रहरी नियन्त्रणमा

अफ्रिकी विद्यार्थीमाथि आक्रमण गरेको आरोपमा पाँच भारतीय प्रहरी नियन्त्रणमा

7 hours ago नयाँ दिल्ली, चैत । भारतको उत्तरी सहर ग्रेटर नोएडामा अफ्रिकी विद्यार्थीमाथि आक्रमणमा संलग्न भएको आरोपमा भारतीय प्रहरीले पाँच जना आरोपितलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।
लयमा रहेको ब्राजिलको अर्को जित

लयमा रहेको ब्राजिलको अर्को जित

8 hours ago काठमाडौं, चैत १६ । उत्कृष्ट लयमा रहेको ब्राजिलले फेरि अर्को जित निकालेको छ ।
स्पेनले फ्रान्सलाई हरायो, अर्को खेलमा अग्रता जोगाउन नसक्दा पोर्चुगल पराजित

स्पेनले फ्रान्सलाई हरायो, अर्को खेलमा अग्रता जोगाउन नसक्दा पोर्चुगल पराजित

8 hours ago काठमाडौं, चैत १६ । मंगलबार राति सम्पन्न मैत्रीपूर्ण खेलमा स्पेनले फ्रान्समाथि सहज जित निकालेको छ ।
मेसी बिनाको अर्जेन्टिनाले हार्यो

मेसी बिनाको अर्जेन्टिनाले हार्यो

8 hours ago काठमाडौं, चैत १६ । विश्वकप छनौट अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना बोलिभियासँग हारेको छ ।
नेपाली आमाका सन्तानलाई 'अंगीकृत' नागरिकता

नेपाली आमाका सन्तानलाई 'अंगीकृत' नागरिकता

9 hours ago काठमाडौं । सर्वोच्च अदालतले बाबु विदेशी भए पनि वंशजका आधारमा आमाले नेपाली नागरिकता लिएको भए उनीहरूबाट जन्मेका सन्तानलाई अंगीकृत नागरिकता दिन सकिने फैसला गरेको छ ।
छोरीचेली विदेश नजाँदै छामछुम

छोरीचेली विदेश नजाँदै छामछुम

10 hours ago

काठमाडौं । हुँदाहुँदा राजधानी शहरमा, दिनदहाडै हुर्केका छोरीचेली सुरक्षित नहुने दिन आयो । अस्ति सोमबार दिउँसो गौशला प्रहरी बृत्तमा २० देखि २२ वर्ष उमेरका १८ युवतीको हुल छिर्यो ।

हात्ती चढ्न, घाँस काट्न एक लाख

हात्ती चढ्न, घाँस काट्न एक लाख

10 hours ago काठमाडौं । लोकसेवा आयोगले वन सेवा आयोग अन्तर्गत विभिन्न शिर्षकमा १ हजार १२३ जनाको लागि विज्ञापन निकाल्यो ।
बेइजिङमा नेपालको घोर बेइज्जती

बेइजिङमा नेपालको घोर बेइज्जती

11 hours ago काठमाडौं । भारत गइरहने र चीनसँग सम्बन्ध बिगारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अफ्ट्यारो पार्ने मन्त्रीले बेइजिङ पुगेर देशको हुर्मत लिएका छन् ।
Page 4 of 1680
hamropatro

जीवनशैली

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् ।

विचित्र विश्व

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

जर्मनीको प्रख्यात कार निर्माता कम्पनी बिएमडब्ल्युलाई ४० मिनेटसम्म आफ्नो एसेम्ब्ली लाइन बन्द गर्न पर्यो जसको कारणले कम्पनीलाई १३ करोड रुपैंया भन्दा बढि नोक्सान भएको बताइएको छ ।