लण्डन आतंकवादी आक्रमण :  ५ को मृत्यु, ४० घाइते

लण्डन आतंकवादी आक्रमण : ५ को मृत्यु, ४० घाइते

19 hours ago

    लण्डन । बुधबार दिउँसो लण्डनस्थित बेलायती संसद भवन परिसरमा भएको आतंकवादी आक्रमणमा ५ जनाको मृत्यु भएको छ ।

     

    घटनामा ४० जना घाइते भएको र तीमध्ये केहि गम्भीर अवस्थामा रहेको बताइएको छ ।

    लण्डन आतंकवादी आक्रमण : ४ को मृत्यु , २० घाइते

    लण्डन आतंकवादी आक्रमण : ४ को मृत्यु , २० घाइते

    20 hours ago

      लण्डन । बुधबार दिउँसो लण्डनस्थित बेलायती संसद भवन परिसरमा भएको आतंकवादी आक्रमणमा ४ जनाको मृत्यु भएको छ ।

       

      घटनामा २० जना घाइते भएको र तीमध्ये केहि गम्भीर अवस्थामा रहेको बताइएको छ ।

      लण्डनको आतंकवादी आक्रमणमा कम्तीमा २ जनाको मृत्‍यु ,दर्जनौ घाइते

      लण्डनको आतंकवादी आक्रमणमा कम्तीमा २ जनाको मृत्‍यु ,दर्जनौ घाइते

      1 day ago
        बुधबार दिउंसो लण्डन स्थित बेलायती संसद भवन परिसरमा भएको आतंकवादी आक्रमणमा कम्तीमा दुई
        जनाको मृत्यु भएको खबर छ ।
        बेलायती  संसद  भवनको घटनामा आतंकवादी संलग्नता

        बेलायती संसद भवनको घटनामा आतंकवादी संलग्नता

        1 day ago
          लण्डन । बेलायती प्रहरीले बुधबार दिउंसो लण्डन स्थित बेलायती संसद भवन परिसरमा भएको घटनालाई आतंकवादी घटना भनेको छ ।
          बेलायती  संसद भवन बाहिर गोली चल्यो

          बेलायती संसद भवन बाहिर गोली चल्यो

          1 day ago
            लण्डन । लण्डन स्थित बेलायती संसद भवन बाहिर गोली चलेको खबर छ ।
            साहित्यिक यात्राले सिड्नी र क्यानवेरा जोड्दा

            साहित्यिक यात्राले सिड्नी र क्यानवेरा जोड्दा

            1 day ago क्यानवेरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाको आयोजना र एसिटी एनआरएनए क्यनबेराको सहकार्यमा ‘अनेसास रिजनल टुर २०१७’ सम्पन्न भएको छ ।
            सद्धभाव दिवसको अवसरमा नेपाली अभिभावकले सिड्नीमा देखाए साँस्कृतिक नृत्य

            सद्धभाव दिवसको अवसरमा नेपाली अभिभावकले सिड्नीमा देखाए साँस्कृतिक नृत्य

            1 day ago

            सिड्नी, सद्धभाव दिवस अर्थात हार्मोनी डे २०१७ को अवसरमा नेपाली अभिभावकहरुले सिड्नीमा साँस्कृतिक नृत्य प्रस्तुत गरेका छन् । सिड्नीको दक्षिणमा रहेको जर्जेज रिभर काउन्सिललले बहुसाँस्कृतिक समुदायको कला सँस्कृतिकलाई परिचित गराउने उद्देश्यले २२ मार्च बुधवार हर्सभिलको सिभिक थिएटरमा आयोजना गरेको हार्मोनी डे कार्यक्रममा अभिभावकहरुले साँस्कृतिक नृत्य प्रस्तुत गरेका हुन् ।

            कहाँ कति छ सलमान खानको सम्पत्ति

            कहाँ कति छ सलमान खानको सम्पत्ति

            1 day ago बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी व्यापार गरेका छन् ।
            चुनावी वातावरण नबनेको भन्दै माओवादी नेताहरुले नै गरे प्रधानमन्त्रीको आलोचना

            चुनावी वातावरण नबनेको भन्दै माओवादी नेताहरुले नै गरे प्रधानमन्त्रीको आलोचना

            1 day ago

            काठमाडौं, चैत ९ । स्थानीय तहको निर्वाचनका लागि वातावरण नबनेको भन्दै नेकपा माओवादी केन्द्रका नेताहरुले नै सरकार र प्रधानमन्त्री प्रचण्डको आलोचना गर्न थालेका छन् ।

            ईस्ट लण्डनमा १९ वर्षे कशोरको गोली हानी हत्या

            ईस्ट लण्डनमा १९ वर्षे कशोरको गोली हानी हत्या

            1 day ago


              लण्डन । मंगलबार राती  ईस्ट लण्डनमा एक १९ वर्षे किशोरको गोली प्रहारबाट हत्या गरिएको छ ।


              ईलफोर्डस्थित एक व्यस्त सडकको छेउमा कारभित्रै ती किशोरलाई गोली प्रहार भएको प्रहरीले बताएको छ ।

              Page 5 of 1654
              hamropatro

              प्रेम र यौन

              महिलाहरु यस कारण रातिमा सम्बन्ध बनाउन रुचाउँछन्–अनुसन्धानकर्ता

              महिलाहरु यस कारण रातिमा सम्बन्ध बनाउन रुचाउँछन्–अनुसन्धानकर्ता

              जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

              जीवनशैली

              विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

              विवाह गर्न यस्ता ट्रेनिङ लिन्छन् जापानका युवाहरु

              विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।

              विचित्र विश्व

              तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

              तापक्रम वृद्धिको असरले होचो हुनेछन् मानिसहरु !

              ग्लोबल वार्मिङको कारणले वातावरणमा पर्ने धेरै नकरात्मक असरहरुको बारेमा हामीले सुनेका छौं तर, यससँग सम्बन्धित एउटा नयाँ तथ्य अगाडी आएको छ ।