परीक्षाअघि नै बजारभरि प्रश्नपत्र छ्याप्छ्याप्ती

परीक्षाअघि नै बजारभरि प्रश्नपत्र छ्याप्छ्याप्ती

1 day ago

    दाङ, चैत १५ । जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ।

     

    चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा विद्यार्थी प्रश्नपत्रको खोजीमा भौँतारिइरहेको एक शिक्षक बताउँछन् । मंगलबार हुने स्वास्थ्य तथा शारीरिक शिक्षाको प्रश्नपत्र सोमबार नै बजारमा आएको छ ।

    प्रधानमन्त्री दाहाल छेङ्दुमा

    प्रधानमन्त्री दाहाल छेङ्दुमा

    1 day ago

      काठमाडौँ, चैत १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ छेङ्दु पुगेका छन् ।

      पत्रिकामा खानेकुरा खानहुन्छ ? सावधान !

      पत्रिकामा खानेकुरा खानहुन्छ ? सावधान !

      1 day ago
        काठमाडों, चैत्र १५ । चटपट, समोसा लगायतका विभिन्न खानेकुराहरु सडकछेउका पसलहरुबाट पत्रिकामा पोको पारेर बेच्ने गरिन्छ ।
        मनपरी गर्ने भारतीय वन विभागका कर्मचारीलार्इ यसरी तह लगायाे  सशस्त्रले

        मनपरी गर्ने भारतीय वन विभागका कर्मचारीलार्इ यसरी तह लगायाे सशस्त्रले

        1 day ago

          बर्दिया, चैत १५ । बर्दियाको मधुवन नगरपालिका–५ मा पर्ने नेपाल–भारतको सीमा दशगजामा भारतीय वन विभागका कर्मचारीले कुलो खनेपछि नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सानोश्रीले उक्त कुलो पुर्न लगाएको छ ।

           

          कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५ र ७६ को बीचमा सोमबार बिहान स्काभेटरले झन्डै २० मिटर लामो कुलो खनेका थिए ।

          अभिषेककी पूर्वप्रेमिका अचानक घरमा आएपछि तनावमा ऐश्वर्या

          अभिषेककी पूर्वप्रेमिका अचानक घरमा आएपछि तनावमा ऐश्वर्या

          1 day ago
            मुम्बई । आफ्नो पिताको मृत्युका कारण यतिबेला ऐश्वर्या शोकमा छिन् ।
            कांग्रेस बैठकमा आजपनि उम्मेद्वार छनौटका विषयमा छलफल हुने

            कांग्रेस बैठकमा आजपनि उम्मेद्वार छनौटका विषयमा छलफल हुने

            1 day ago काठमाडौं, चैत्र १५ । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
            काठमाडौंको रत्नराज्य क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

            काठमाडौंको रत्नराज्य क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

            1 day ago

              काठमाडौं, चैत्र १५ । देशका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको करिब १ महिनापछि काठमाडौंको रत्नराज्य क्याम्पसमा भने बल्ल स्ववियु निर्वाचन हुन लागेको छ ।

              वैद्य माओवादी पनि चुनावमा

              वैद्य माओवादी पनि चुनावमा

              1 day ago
                काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले ३१ वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा भाग लिने अन्तिम तयारीका साथ पार्टीभित्र छलफल अगाडि बढाएको छ ।
                एयरपोर्टमा चम्कियो तस्करी

                एयरपोर्टमा चम्कियो तस्करी

                1 day ago

                  काठमाडाैं ।  त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन बरामद भएपछि केही समय सुस्ताएको तस्करी विगत एक महनिादेखी पुनः चम्किएको छ ।

                  भारतीय राजदुतले किन भेटे केपी ओलीलाई ?

                  भारतीय राजदुतले किन भेटे केपी ओलीलाई ?

                  1 day ago

                    काठमाडाैं । नवनियुक्त भारतीय राजदुत मन्जिवसिंह पुरीले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका छन् ।

                    Page 8 of 1680
                    hamropatro

                    जीवनशैली

                    कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

                    कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

                    भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् ।

                    विचित्र विश्व

                    एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

                    एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

                    जर्मनीको प्रख्यात कार निर्माता कम्पनी बिएमडब्ल्युलाई ४० मिनेटसम्म आफ्नो एसेम्ब्ली लाइन बन्द गर्न पर्यो जसको कारणले कम्पनीलाई १३ करोड रुपैंया भन्दा बढि नोक्सान भएको बताइएको छ ।