हाम्रो बारेमा

नेपालीपत्र डट कम ग्लोबल नेपालीपत्र पब्लिकेसन्स प्रालिद्वारा सञ्चालिन न्यूज पोर्टल हो । यसमा सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक, खेलकुद, विकास, सूचना प्रविधि, कला मनोरञ्जन, जीवनशैली र गैरआवासीय नेपालीसँग सम्बन्धित समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् । यससँगै खोजमुलक समाचार, अन्र्तवार्ता, विचार र साहित्यसँग सम्बन्धित समाग्रीहरु निरन्तर सम्प्रेषण गर्दै आइरहेका छौं । लोकतन्त्र, मानवअधिकार, सुशासन र प्रेस स्वतन्त्रतामा हामी सम्झौता गर्दैनौं । सन्तुलित र तथ्यपरक समाचार हाम्रो मुख्य आधार हुन् ।   

 

न्यूज पोर्टलसँगै विगत डेढ दशकदेखि बेलायतमा २४ पृष्ठको पत्रिका ‘युरोपको नेपालीपत्र’ प्रकाशन हुँदै आएको छ । त्यसैगरी, अष्ट्रेलियामा ३२ पृष्ठको ‘अष्ट्रेलियाको नेपालीपत्र’ प्रकाशन हुँदै आएको छ । यी पत्रिकामा त्यहाँका नेपाली समुदायसँग सम्बन्धित समाचारले प्राथमिकताका साथ स्थान पाउछन् ।

 

 

अष्ट्रेलिया सम्पादक

ऋषि आचार्य

बेलायत सम्पादक

ध्रुब अर्याल

कार्यकारी सम्पादक

विमल नेपाल

सह - सम्पादक

ज्ञानेन्द्र पौडेल

रवि अधिकारी

संवाददाता

सुमनराज श्रेष्ठ

प्रतीक्षा भट्ट

सुजन पन्त

फोटो पत्रकार

राधेश्याम तिमिल्सिना

ग्राफिक्स डिजाइन

अर्पित प्रजापति

दिलिप चौधरी

पूर्व सहकर्मीहरु

युवराज आचार्य

जनक तिमिल्सिना

सीताराम कोइराला

भोजराज भाट

जगन्नाथ दुलाल

कृपा भण्डारी