News | Tag: अस्ट्रिड

बेल्जियमकी राजकुमारी अस्ट्रिड नेपालमा

2 months ago

काठमाडौँ । एक साताका लागि नेपाल भ्रमणमा आएकी बेल्जियमका राजकुमारी अस्ट्रिडले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलता र नेपालको समृद्धिको कामना गरेकी छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनको सम्मानमा आइतबार आयोजना गरेको स्वागत समारोहका क्रममा भएको भेटवार्तामा राजकुमारी अस्ट्रिडले आफू नेपालमा क्षयरोग र कुष्ठरोग न्यूनीकरण अभियानमा भएका प्रगति हेर्न आएको उल्लेख गर्दै भ्रमण वर्ष सफलताको शुभकामनासमेत दिएकी हुन् ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।