News | Tag: आक्रमण

आक्रमणमा परी १६ जनाको मृत्यु

1 month ago

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा प्रहरी जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ ।

अष्ट्रेलियामा कुखुराको भालेले आक्रमण गर्दा एकको मृत्यु

1 month ago

सिड्नी । कुखुराको भालेको आक्रमणबाट अष्ट्रेलियामा एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा पालेको भालेले आक्रमण गर्दा ७६ वर्षीय वृद्धा महिलाको मृत्यु भएको हो ।

गैँडाको आक्रमणबाट तीन जना घाइते

1 month ago

राजापुर । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

प्रदेशसभा सचेतकको घरमा आक्रमणको प्रयास

2 months ago

बुटवल । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति आक्रमणको प्रयास भएको छ ।

चितुवाको आक्रमणबाट घाइते बालकको उपचार हुँदै

2 months ago

दमौली । चितुवाको आक्रमणबाट आइतबार राति घाइते भएका तनहुँको भानु नगरपालिका–२ ठूलोबगैँचाका ६ वर्षीय हेमराज सुनुवारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार हुँदै । चितुवाको आक्रमणबाट सुनुवारको घाँटी र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।

कश्मिर विष्फोटः मृत्यु हुनेको संख्या कम्तिमा ४१ पुग्यो

8 months ago

भारत । भारत प्रशासित कश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ ।

Page 1 of 1

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

एजेन्सी । मानिसहरुको आ–आफ्नै स्वाभाव र व्यवहार हुन्छ । हरेक मानिस एक अर्कासँग फरक–फरक हुन्छन् । तर कतिपय मानिसहरुको स्वाभाव उनीहरुको नामसँग मेल खाने बताइन्छ ।