News | Tag: आगलागी

सप्तरीकाे मुख्य बजारमा आगलागी हुँदा ५० लाखकाे क्षति

4 days ago

सप्तरी । सप्तरीको राजविराजस्थित मुख्य बजारमा आज आगलागी हुँदा रु. ५० लाख बराबरको क्षति भएको छ ।

फर्निचर उद्याेगमा आगलागी हुँदा करोडौँको क्षति

1 week ago

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका– १३ गङ्गापुरस्थित फर्निचर उद्योगमा आज आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ ।

आगलागीमा २० लाखभन्दा बढीको क्षति

3 weeks ago

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते

1 month ago

म्याङलुङ । तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ ।

आगलागीमा परी बहिनीको मृत्यु, दिदी घाइते

1 month ago

डडेल्धुरा । आलिताल गाउँपालिका– ८ गोदाममा भएको आगलागीमा परी एक बालिकाको मृत्युको छ भने एक गम्भीर घाइते भएकी छिन ।

यति कार्पेटकाे गाेदाममा भएकाे आगलागी नियन्त्रणमा, साढे चार कराेडकाे क्षति

2 months ago

काठमाडौँ । भैंसेपाटीस्थित यति कार्पेटको गोदाममा भएकाे आगलागी भर्खरै मात्र नियन्त्रणमा आएको छ ।

भैंसेपाटीस्थित केमिकल फ्याक्ट्रीमा आगलागी, नियन्त्रणकाे प्रयास जारी

2 months ago

ललितपुर । ललितपुरको भैँसेपाटीमा रहेको केमिकल फ्याक्ट्रीमा आगलागी भएको छ ।

डाेटीमा आगलागी, ३ घर नष्ट, सदरमुकाम विद्युतविहीन

3 months ago

डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गए राति आगलागी भएको छ ।

आगलागी हुँदा सुतेकै अवस्थामा चार जनाको मृत्यु

4 months ago

भद्रपुर । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित गए राति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ ।

लक्ष्मी पूजा गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी

5 months ago

मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुङ्गेलको कोठामा आगलागी हुँदा रु ११ लाख बराबरको सामान क्षति भएको हो ।

Page 1 of 2

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।