News | Tag: आन्सु फाटी

कम उमेरमा ला लिगामा ‘ब्रेस’ गर्ने रेकर्ड बार्सिलोनाका फाटीको नाममा

1 month ago

एजेन्सी । बार्सिलोनाका आन्सु फाटीले ला लिगामा रेकर्ड राख्न थालेका छन् । फाटीले आइतबार राति सम्पन्न घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा लेभान्टेविरुद्ध २ गोल गर्दै कम उमेरमा दुई गोल गर्ने (ब्रेस) गोल गर्ने खेलाडीको सूचीमा आफ्नो नाम राखेका हुन् ।

१७ वर्षीय खेलाडीको रिलिज क्लज १७० मिलियन युरो !

3 months ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले १७ वर्षीय युवा फरवार्ड आन्सु फाटीसँग सम्झौता गरेको छ । बुधबार क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले फाटीसँग सन् २०२२ सम्म बार्सिलोनामा नै रहने गरि सम्झौता गरेका हुन् ।

उत्कृष्ट खेलाडी बन्ने गुण भएको कारण फाटीलाई सहयोग गरौंः मेसी

6 months ago

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसीले आन्सु फाटीमा उत्कृष्ट खेलाडी बन्ने गुण रहेको बताएका छन् । फिफा अवार्ड जितेपछि फाटीको बारेमा कुरा गर्दै मेसीले उनीमा उत्कृष्ट खेलाडी बन्न सक्ने भन्दै उनलाई अन्य खेलाडीहरुले सहयोग गर्नुपर्ने बताएका हुन् ।

च्याम्पियन्स लिगका ‘कान्छा’ फाटीले राखे रेकर्ड

6 months ago

काठमाडौँ । बार्सिलोनाका युवा फरवार्ड आन्सु फाटीले च्याम्पियन्स लिगमा डेब्यू गर्दै रेकर्ड राखेका छन् । मंगलबार राति सम्पन्न बोरुसिया डर्टमण्डाविरुद्धको खेलमा डेब्यू गर्दै बार्सिलोनाको रेकर्ड तोडेका हुन् ।

आन्सु फाटीले जे गरे त्यो सामान्य होइनः भालभर्दे

6 months ago

काठमाडौँ । बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेष्टो भालभर्देले आन्सु फाटीको प्रशंसा गरेका छन् । शनिबार राति भ्यालेन्सियाविरुद्धको खेलमा फाटीले शानदार प्रदर्शन गरेपछि उनको भालदर्भेले प्रशंसा गरेका हुन् ।

भ्यालेन्सियाविरुद्ध बार्सिलोनाको सहज जित, १६ वर्षीय फाटी पुनः चम्किए

6 months ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले घरेलु लिगमा सहज जित हात पारेको छ । शनिबार राति सम्पन्न ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध ५–२ गोलको जित हात पारेको हो । बार्सिलोनाको लागि १६ वर्षीय खेलाडी आन्सु फाटीले खेलको दोस्रो मिनेटमा नै गोल गरे । त्यस्तै उनले खेलको सातौं मिनेटमा डी जोङले गरेको गोलमा एसिस्ट पनि प्रदान गरे ।

ला लिगामा एक गोल हान्दा १६ वर्षीय खेलाडीको मूल्य २५ मिलियन पुग्यो

6 months ago

एजेन्सी । बार्सिलोनाका युवा फरवार्ड आन्सु फाटीको मूल्य रातारात बढ्ने क्रममा रहेको छ । पहिलो टिमको फरवार्ड लाइनका खेलाडीहरु लियोनल मेसी, लुइस स्वारेज तथा ओस्माने डेम्बेले एकै पटक घाइते हुँदा आन्सु फाटीलाई प्रशिक्षक अर्नेष्टो भालभर्देले पहिलो टिमबाट खेल्ने अवसर दिएका थिए ।

रियल मड्रिडले ‘रिजेक्ट’ गरेका फाटी इतिहास रच्दै

7 months ago

एजेन्सी । गत हप्ता मात्रै स्पेनिस क्लब बार्सिलोनाबाट डेब्यू गरेका युवा खेलाडी आन्सु फाटीको चर्चा चुलिन थालेको छ । १६ वर्षको उमेरमा नै बार्सिलोनाको पहिलो टिमबाट डेब्यू गरेका फाटीले दोस्रो खेलमा नै गोल गरे । बार्सिलोनाको अन्डर १९ टिममा रहेका फाटीलाई मुख्य प्रशिक्षक अर्नेष्टो भालभर्देले लियोनल मेसी, ओस्माने डेम्बेले तथा लुइस स्वारेज घाइते भएको कारण पहिलो टिमबाट मौका दिएका थिए । उनले रियल बेटिसविरुद्धको खेलमा पनि राम्रो खेल प्रस्तुत गरे भने ओसासुनाविरुद्धको खेलमा गोल नै गरे ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।