News | Tag: आलिया भट्ट

जब सलमान खानको ‘इंसाअल्लाह’को अफर आलियालाई आयो...

15 hours ago

काठमाडौं । अभिनेत्री आलिया भट्टले आफ्नो कुशल अभिनयकै कारण बलिउडमा स्थापित गरिसकेकी छन् । अहिलेको समय उनको हातमा ‘सडक–२’, ‘ब्रह्मास्त्र’ र अभिनेता सलमान खानको ‘इन्साअल्लाह’ लगाएतका फिल्महरु छन् ।

सलमानको ‘इनसाल्लाह’ मा आलिया, जम्ला त जोडी ?

1 month ago

काठमाडौं । २०२० को इदको अवसरमा दर्शककमाझ रिलिज हुने सलमान खानको फिल्मको नाम हो ‘इनसाल्लाह’ । यो फिल्मलाई निर्देशक सञ्जय लीला भंसालीले बनाउँदैछन् । फिल्ममा अभिनेत्री आलिया भट्ट र अभिनेता खानको मुख्य भूमिका हुने बताइएको छ ।

दीपिकालाई पछि पार्दै आलिया बनिन्, ‘मोस्ट डिजाइरेबल वुमन २०१८’

2 months ago

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट अहिलेको समयमा निकै चर्चामा छन् । आलियाको कुशल अभिनयलाई निकै रुचाइन्छ । आलिया प्रोफेशनल र पर्सनल लाइफ दुवैलाई लिएर चर्चामा रहँदै आएकी छन् । सानै उमेरमा अभिनेत्री आलियाले निकै चर्चित अभिनेत्रीहरुलाई पछाडि पारिसकेकी छन् ।

फिल्मको लागि मोटाउँदै आलिया !

2 months ago

अभिनय कला त छँदैछ, सुनदरताले पनि उत्तिकै साथ दिएको छ, आलिया भट्टलाई । त्यसमा पनि अभिनेता रणवीर कपूरसँग उनको रिलेसनसीप सार्वजनिक भएपछि उनको हरेका गरिविधि बारे फ्यानहरुले चासो राख्ने नै भए ।

सगरमाथामा अभिनेत्री आलिया !

2 months ago

एजेन्सी । भारतीय महिला आरोही अरुणिमा सिंहमाथि बन्न लागेको बायोपिक फिल्ममा अभिनय गर्न बलिउड अभिनेत्री आलिया भट्ट सगरमाथा क्षेत्र पुग्ने भएकी छन् । फिल्मको छायाङ्कन सगरमाथा आधार शिविरमा हुनेछ । फिल्म सिंह माथि लेखिएको पुस्तक ‘बर्न अगेन अन द माउन्टेन’ माथि बन्न लागेको हो ।

जान्नुहोस्– आलियाको आगामी फिल्म RRR को कहानी के हुनेछ ?

5 months ago

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टको करियर यस समय शिखरको चुचुरोमै छ । आलियाले २०१२ मा रिलिजमा आएको करण जोहरको फिल्म ‘स्टुडेन्ड अफ द इयर’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । अभिनेत्री आलियाले करियरको छोटो समयमै सफलता हाँसिल गर्न सफल बनेकी छन् ।

डराईरहेकी छिन् आलिया

5 months ago

हालै रिलिज भएको फिल्म ‘गली ब्बाय’बाट अभिनेत्री आलिया भट्टले खुब तारिफ बटुलिन् । फिल्मले बक्स अफिसमा पनि गज्जबको कमाई गरिरहेको छ । यसैबीच खबर आएको छ कि आलिया भट्ट आफनो बुबाको निर्देशनमा बन्ने फिल्म ‘सडक–२’मा काम गर्दै छिन् ।

दीपिका र प्रियंकापछि बेहुली बन्ने पालो आलियाको !

8 months ago

काठमाडौं । केही दिन अघि बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह वैवाहिक बन्धनमा बाँधिएका छन् । यसका साथै बलिउडकी अर्की अभिनेत्री प्रियंका चोपडा पनि अमेरिकी गायक निक जोन्सको साथमा चाँडै बैबाहिक बन्धनमा बाँधिदैछन् ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।