News | Tag: आश्वासन बाँड्दै

दक्ष जनशक्तिका लागि लगानी गर्दै रुकुमका स्थानीय तह

10 months ago

काठमाडौँ । निर्वाचनको समयमा उम्मेदवारले पूरा हुने तथा नहुने विभिन्न आश्वासन बाँड्दै हिँडेको विषयलाई धेरैले नौलो मान्दैनन् । आश्वासनका रूपमा अगाडि सारिएका नारा र विषयमध्ये थोरै मात्रै पूरा हुने गरेको छ । स्थानीय तहको निर्वाचनमा धेरैजसो उम्मेदवारले स्मार्ट सिटीको नारा अगाडि सारे । गर्न सकिने र नसकिने नारा दिने उम्मेदवार कोही विजयी भए भने कोही पराजित भए । बझ्दै नबुझी नारा र आश्वासन दिने धेरैजसो उम्मेदवार आगामी निर्वाचनमा देखिएलान् वा नदेखिएलान् त्यसको कुनै निश्चित छैन ।

Page 1 of 1

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।