News | Tag: ई–सेवा

‘ई–सेवाले सेवाभन्दा पनि सास्ती दियो’

2 months ago

काठमाडौँ । नेपालको पहिलो अनलाईन भुक्तानी माध्यम ‘ई–सेवा’को सेवाबाट सेवाग्राहीहरु आक्रान्त बनेका छन् । सजिलोको लागि ई–सेवाबाट कारोबार गर्दा झनै सास्ती खेप्नुपरेको भन्दै सेवाग्राही मुख्य कार्यालयमै पुगेर गुनासो टिपाउँदा पनि समस्याको समाधान भएको छैन । एक पीडितले नेपालीपत्रसँग कुरा गर्दै आफूलाई ई–सेवाले धोका दिएको बताए ।

ई–सेवामार्फत् हवाई टिकट काटे कारबाही गर्ने प्रदेश सरकारकाे चेतावनी

6 months ago

भैरहवा । ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट काट्ने काम भएको भन्दै ५ नं. प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।