News | Tag: उत्तम सञ्जेल

चर्चा कमाउन अर्बपति साक्षी राखेर ३०० खर्चमा विवाह, पाहुना विदा भएपछि फेरि यस्तो...

4 months ago

काठमाडौं । सोमबार बिहान एक व्यक्तिले अर्बपति उपेन्द्र महत्तो साक्षी राखेर रु. ३०० खर्चमा बिहे सम्पन्न गरे । उनको विवाह सामाजिक सञ्जालदेखि अनलाइन मिडियामा भाइरल बन्यो । ति व्यक्ति थिए समता स्कुलका फाउण्डर उत्तम सञ्जेल । ‘३ सय रुपैयाँमै विवाह सम्पन्न, चप्पल लगाएरै बिहे !’ शीर्षकमा समाचार प्रकाशन भए । ४१ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएका सञ्जेलले उदाहरणीय काम गरेको भन्दै सामजिक सञ्जालमा बधाइ दिनेहरुको ओइरो थियो ।

मासिक एक सय लिने उत्तम सञ्जेलको विवाह खर्च ३०० रुपैयाँ (भिडियोसहित)

4 months ago

काठमाडौं । मासिक एक सय रुपैयाँ लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउँदै आएको समता स्कुल देशका सबै जिल्ला र सार्कका तीन देशमा सञ्चालनमा आएको छ । उक्त स्कुलका संस्थापक हुन् ४२ वर्षीय उत्तम सञ्जेल ।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।