News | Tag: उपेन्द्र यादव

प्रधानमन्त्री अाेली र स्वास्थ्य मन्त्री यादवबीच बढेकै हाे त मनमुटाव ?

3 months ago

काठमाडौं । डा. गोविन्द केसीको अनसनको सम्बन्धमा प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री उपेन्द्र यादवबीच मनमुटाव बढिरहेको चर्चा चल्न थालेको छ । सरकारमा सहभागि हुनु पूर्व संविधान संशोधनको अडानमा रहेका संघीय समाजवादी फोरम अध्यक्ष यादवको स्वर पछिल्लो समय मलिन मात्रै भएको छैन, पुरै रिजर्भ हुँदै गइरहेको छ ।

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिनेः स्वास्थ्यमन्त्री यादव

3 months ago

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताएका छन् ।

सबै जिल्लामा स्वास्थ बीमा कार्यक्रम लागु हुने स्वास्थ्यमन्त्री यादवको भनाई

4 months ago

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले हाल २३ जिल्लामा सञ्चालित सो कार्यक्रम आगामी आवदेखि ७७ जिल्लामा लागू हुने जानकारी दिए ।

राज्यले शिक्षा र स्वास्थ्यमा ध्यान दिन सकेन : उपप्रम उपेन्द्र यादव

4 months ago

भक्तपुर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशमा गुणस्तरीय शिक्षा र राम्रो अस्पतालको विकास गर्न सके मुलुक आफैँ विकास र समृद्धि हुने बताएका छन् ।

क्यान्सर रोगमा सचेत हुन उपप्रधानमन्त्री यादवको आग्रह

4 months ago

बाँके । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्यान्सर रोग थाहै नपाइ लाग्ने रोग भएकाले यसबाट सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

राजनीतिक स्थिरतासँगै समृद्धि: उपप्रधानमन्त्री यादव

5 months ago

पोखरा । संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा राजनीतिक स्थिरतासँगै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने बताएका छन् । संघीय प्रेस फोरम कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गरिबी निवारणका लागि कृषिको आधुनिकीकरण, पर्यटन, जलस्रोतको उपयोगका साथै उद्योगधन्दाको विकासमा जोड दिनुपर्ने बताए ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।