News | Tag: एनआरएनए

आगोलागी पीडितलाई राहत दिन १० हजार डलर उठाउँदै एनआरएनए अष्ट्रेलिया

3 weeks ago

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले आगोलागी पीडितहरुको लागि राहत संकलनको थालनी गरेको छ । न्यू साउथ वेल्समा लागेको भीषण आगोलागीका पीडितहरुको लागि राहत दिने उदेश्यले संघले उक्त कदमको थालनी गरेको हो ।

नवनिर्वाचित अध्यक्ष पन्त भन्छन् : एनआरएनएकाे चुनाव अब नेपालमा गर्दैनाैं

1 month ago

काठमाडौँ । चरम राजनीतिकरण भएको आरोप लागेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संस्थाको निर्वाचन अब नेपालमा नगर्ने बताएका छन् ।

एनआरएनएको अध्यक्षमा पन्त विजयी

1 month ago

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । बिहीबार राजधानीमा सम्पन्न निर्वाचनपछिको मतगणनाअनुसार पन्त अध्यक्षमा विजयी भएका हुन् । शुक्रबार बिहान सकिएको मतगणनामा पन्तले कुल आचार्यलाई पराजित गरेका हुन् । यससँगै पन्तले आगामी दुई वर्षको लागि एनआरएनएको नेतृत्व गर्नेछन् ।

एनआरएनए मतपरिणामः ओसेनिया क्षेत्रीय संयोजकमा पाण्डे विजयी

1 month ago

काठमाडौँ । काठमाडौँमा सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएनए)को ओसेनिया क्षेत्रीय संयोजकमा होम पाण्डे विजयी भएका छन् । बिहीबार राति मतदान सकिएसँगै भएको मतगणनामा पाण्डेले दिनेश जोशीलाई हराएका हुन् । पाण्डेले १०५ भोट ल्याउँदा जोशीले १०२ भोट ल्याए । जोशी मात्र ३ भोटले पछि परका हुन् ।

एनआरएनए उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी

2 months ago

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षमा पूर्वसचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै २०१९–२१ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । श्रेष्ठले उम्मेदवारी घोषणासँगै आफ्ना एजेन्डाहरु पनि अगाडि सारेका छन् । ‘गैरआवासीय नेपाली अभियान सुरु भएको १६ वर्षमा हाम्रा माग पूरा गरेर सरकारले विकास साझेदार बन्ने बाटो खोलेको छ ।’ विज्ञप्तीमा लेखिएको छ, ‘गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकतालाई नयाँ संविधानले समेटेको छ । तर, ऐनमार्फत पूरा गर्नुपर्ने कामका लागि निरन्तर दबाब दिन आवश्यक छ ।’

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।