News | Tag: एनआरटी

हिमालनय शेर्पाद्वारा एनआरटी पराजित

1 month ago

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज सम्पन्न खेलमा हिमालयन शेर्पाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

फ्रेन्ड्ससँग एनआरटी पराजित

2 months ago

काठमाडौँ । न्युरोड टिम एनआरटीविरुद्ध फ्रेन्ड्स क्लबले जित हासिल गरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको शहिद स्मारक ‘एँ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले एनआरटीविरुद्ध २–० गोलको जित निकालेको हो ।

ब्रिगेड ब्वाईजविरुद्ध एनआरटीको जित

2 months ago

काठमाडौँ । न्युरोड टिम एनआरटीले ब्रिगेड ब्वाईज क्लबविरुद्ध जित निकालेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको खेलमा एनआरटीले ब्रिगेड ब्वाइजविरुद्ध २–० गोलको जित निकालेको हो ।

पुलिसविरुद्ध एनआरटीको जित

2 months ago

काठमाडौँ । न्यूरोड टिम (एनआरटी)ले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको खेलमा एनआरटीले पुलिसलाई १–० गोलले हराएको हो ।

जावलाखेल र एनआरटीले गोलरहित बराबरी खेले

2 months ago

काठमाडौँ । जावलाखेल युथ क्लब र न्यू रोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् । सोमबार दिउँसो त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सम्पन्न शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको खेल गोलरहित बराबरीमा सकिएको हो ।

एनआरटीविरुद्ध मच्छिन्द्रको जित

3 months ago

काठमाडौँ । न्यूरोड टिम एनआरटीविरुद्ध जित निकाल्दै मच्छिन्द्र क्लब जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । सोमबार अपराह्न सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा १–० गोलले विजयी हुँदै मच्छिन्द्र लिगको शीर्ष स्थानमा फर्किएको हो ।

एनआरटीद्वारा सरस्वती पराजित, गत सिजनको नियमको कारण १ अंक मात्रै तालिकामा

3 months ago

काठमाडौँ । न्युरोड टिम एनआरटीले सरस्वती युथ क्लबलाई पराजित गरेको छ । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एनआरटीले सरस्वतीमाथि ४–० गोलको जित दर्ता गरेको हो ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।