News | Tag: एन्टोनियो कोन्टे

आपत्तिजनक समाचार छापिएपछि इन्टरद्वारा कोन्टेको पत्रकार सम्मेलन स्थगित

3 months ago

एजेन्सी । इटालियन क्लब इन्टर मिलानले प्रशिक्षक एन्टोनियो कोन्टेको पत्रकार सम्मेलन स्थगित गरेको छ । शनिबारको लागि तय भएको पत्रकार सम्मेलन इन्टरले पत्रिकामा कोन्टेबारे छापिएको समाचारपछि स्थगित गरेको हो ।

बार्सिलोनासँग हारेपछि इन्टरका प्रशिक्षक कोन्टेले यसो भने

6 months ago

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले बार्सिलोनाविरुद्धको खेलमा इन्टरको प्रदर्शन जित्न योग्य रहेको बताएका छन् । बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेल अन्तर्गत बार्सिलोनामा घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा २–१ गोलको हार व्यहोरेपछि उनले यस्तो बताएका हुन् ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।