News | Tag: एसएसपी पुर्णचन्द्र जोशी

एसएसपी जोशी सुप्रबल जनसेवाश्री पदकद्वारा सम्मानित

2 months ago

काठमाडौं । नेपाल प्रहरीका एसएसपी पुर्णचन्द्र जोशी प्रबल जनसेवाश्री पदकद्वारा सम्मानित भएका छन् । मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानपत्रसहित एसएसपी जोशीलाई पुरस्कृत गरेकी हुन् । शीतल निवासमा आयोजित कार्यक्रममा अन्य विभिन्न क्षेत्रका व्यक्तिलाई पनि सम्मान गरिएको छ । नेपालको गौरव तथा जनताको हित अभिवृद्धिको लागि उल्लेखनीय योगदानस्वरुप सम्मान प्रदान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।