News | Tag: एसपी रामेश्वर यादव

एसपी यादव प्रबल जनसेवाश्री पदकद्वारा सम्मानित

3 months ago

काठमाडौं । नेपाल प्रहरीका एसपी रामेश्वर यादव प्रबल जनसेवाश्री पदकद्वारा सम्मानित भएका छन् । मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानपत्रसहित एसपी यादवलाई पुरस्कृत गरेकी हुन् । शीतल निवासमा आयोजित कार्यक्रममा अन्य विभिन्न क्षेत्रका व्यक्तिलाई पनि सम्मान गरिएको छ । नेपालको गौरव तथा जनताको हित अभिवृद्धिको लागि उल्लेखनीय योगदानस्वरुप सम्मान प्रदान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।

Page 1 of 1

प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।