News | Tag: ऐश्वर्या राय बच्चन

अझै उस्तै अभिषेक र ऐश्वर्याको प्रेम !

3 months ago

एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको बिहे भएको ११ वर्ष पुगेको छ ।

४४ वर्षकी ऐश्वर्याका जीन्दगीसँग जोडिएको ९ खास कुरा

5 months ago

एजेन्सी । सुन्दरताको उदाहरण ऐश्वर्या राय बच्चन ४४ वर्षकी भइन् । सन् १९९४ मा उनले मिस वल्र्डको उपाधि जित्न सफल भएकी रायलाई विश्वमा सुन्दर युवतीमा गनिन्छ ।

अभिषेकलाई अत्यधिक मन पर्छ ऐश्वर्याका यी कुराहरु

5 months ago

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो सुन्दरताको कारण पूरा दुनियाँमा चर्चित छिन् । त्यहि अभिषेक बच्चनको नजरमा ऐश्वर्याको एक अलग्गै पहिचान छ । अभिषेक आफ्नी पत्नी ऐश्वर्यालाई निकै माया गर्छन् ।

ऐश्वर्याको खुलासाः सलमानले ऐश्वर्यासँग यो फिल्म खेल्न अस्वीकार गरेका थिए

6 months ago

एजेन्सी । ऐश्वर्या राय बच्चनलाई बलिउडकै सुन्दर उपहारको रुपमा लिइन्छ । उनी चलचित्र उद्योगदेखि हरेक सामान्य मान्छेको हृदयमा बस्न सफल भएकी छिन् । हरेक उमेर, तह र तप्काका मानिसले उनलाई मन पराउँछन् । उनका प्रशंसक छन् ।

ऐश्वर्याका यी कुराहरु अभिषेकलाई अत्यधिक मन पर्छ, खोले यस्तो राज

7 months ago

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो सुन्दरताको कारण पूरा दुनियाँमा चर्चित छिन् । त्यहि अभिषेक बच्चनको नजरमा ऐश्वर्याको एक अलग्गै पहिचान छ । अभिषेक आफ्नी पत्नी ऐश्वर्यालाई निकै माया गर्छन् ।

४४ वर्षकी ऐश्वर्याको जीन्दगीसँग जोडिएको ९ खास कुरा

8 months ago

एजेन्सी । सुन्दरताको उदाहरण ऐश्वर्या राय बच्चन ४४ वर्षकी भइन् । सन् १९९४ मा उनले मिस वल्र्डको उपाधि जित्न सफल भएकी रायलाई विश्वमा सुन्दर युवतीमा गनिन्छ ।

यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

8 months ago

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।

Page 1 of 1

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।