News | Tag: कर

कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट

3 weeks ago

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ ।

दाहोरो कर उठाउन नपाउने निर्णय चाँडै आउने !

3 weeks ago

काठमाडौँ। सरकारले दोहोरो कर उठाउन नपाइने गरी व्यवस्था गर्न लागको छ ।

बढी कर तिर्नेमा सूर्य नेपाल र सिद्धार्थ शमशेर जबरा सम्मानित

6 days ago

काठमाडौँ । सरकारले करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

कर वृद्धि विरुद्धको आन्दोलन फिर्ता

2 months ago

लहान । मिर्चैया नगरपालिकाले कर वृद्धि गरेको विरोधमा विगत एक महीनादेखि जारी आन्दोलन फिर्ता भएको छ ।

नगरपालिकाले यी आठ शीर्षकमा कर नलिने

3 months ago

राजविराज । सबैतिर कर वृद्धि भएको गुनासो आइरहेका बेला सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ ।

स्थानीय तहमा करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई आग्रह

3 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालकाे विज्ञापनलार्इ करकाे दायरामा ल्याउन निर्देशन

3 months ago

काठमाडौं । सामाजिक सञ्जालमा विज्ञापन बापत ठूलो रकम बाहिरिएको भन्दै संसदको विकास समितिले त्यसलाई नियमन गर्दै करको दायरामा ल्याउन निर्देशन दिएको छ ।

मनोमानी कर वृद्धि गरेर जनताको ढाँड सेक्ने काम भयो

3 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाँड सेक्ने काम गरिएकामा आपत्ति जनाएका छन् ।

दाेहाेराे कर नलिन गढवा गाउँपालिकालार्इ उच्च अदालतकाे अादेश

3 months ago

दाङ । स्थानीय सरकार संचालन ऐन, २०७४ को आडमा गढवा गाँउपालिकाले लिइरहेको दोहोरो कर संकलन नगर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेको छ ।

भरतपुर महानगरपालिकाले ताेकेकाे करमा व्यवसायीहरूले जनाए समर्थन

3 months ago

चितवन । भरतपुर महानगरपालिकाले लगाएको व्यवसायिक करलाई नगरका व्यवसायीहरूले समर्थन जनाएका छन् ।

Page 1 of 2

प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।