News | Tag: करिना कपुर

अभिनेत्री करिना कपुरले कति लिन्छिन् पारिश्रमिक ?

3 months ago

एजेन्सी । बलिउड फिल्मी क्षेत्रमा अभिनेताहरुको बढ्दो पारिश्रमिकसँगै अभिनेत्रीहरु तर्फ पनि पारिश्रमिकको विषयलाई लिएर बहस हुने गर्दछ ।

तस्वीरमा करिना कपुर खानको ग्ल्यामरस लुक

4 months ago

सोमबार अभिनेत्री करिना कपुरको अपकमिङ फिल्म ‘गुड न्यूज’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा अभिनेत्री करिना कपुर खान मुख्य भूमिकामा छन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री करिना लेमन यलो कलरको आउटफिटमा पुगेकी थिइन् ।

अंकलसँग बिहे !

4 months ago

एजेन्सी । अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन् । उनी सैफकी दोस्री श्रीमती हुन् । सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए ।

शिमरी गोल्ड सिल्भर गाउनमा करिनाको सुन्दरता

5 months ago

बलिउडकी सबै भन्दा बढी स्टाइलिस अभिनेत्रीको रुपमा करिना कपुरलाई चिनिन्छ । जुन इभेन्टमा पुग्दा पनि करिनाको फरक–फरक स्टाइल देख्न पाइन्छ । करिनालाई भर्खरै टी–२० वल्र्ड कप ट्रफीको अनवील गर्न अष्ट्रेलियाको मेलवर्न बोलाइएको थियो । जहाँ उनी निकै स्टाइलिश अवतारमा देखिइन् ।

को हुन् करिना कपुरको पहिलो ‘क्रश’ ?

6 months ago

एजेन्सी । उमेरले ३९ वर्ष पुगेकी बलिउड अभिनेत्री करिना कपुर खान तीन फिल्ममा ब्यस्त छन् । उनी आउँदो २७ डिसेम्बरमा प्रदर्शन हुने ‘गुड न्यूज’ तथा सन् २०२० मा प्रदर्शन हुने फिल्महरु ‘अंग्रेजी मिडियम’ तथा ‘लाल सिंह चड्डा’ फिल्मको लागि फिल्मको प्रोडक्शनमा व्यस्त छिन् ।

करिना अब रियालिटी शोको निर्णायक, एक एपिशोडको ३ करोड लिने !

8 months ago

एजेन्सी । बलिउडकी चर्चित स्टाइलिस्ट हिरोइन करिना कपुरले भारतको चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’को सिजन ७ को निर्णायकको भूमिका निर्वाह गर्ने भएकी हुन् । उक्त शोलाई लिएर उनी चर्चामा आएकी छिन् । चर्चाको मुख्य विषय बनेको छ उनले उक्त शोको लागि लिने रकम ।

आमिरको ‘लाल सिंह चड्ढा’मा करिना कपूरको इन्ट्री !

9 months ago

अभिनेत्री करिना कपुरको फिल्म दर्शकहरुले हेर्न नपाएको पनि धेरै भइसकेको छ । अहिले उनको नयाँ फिल्ममा इन्ट्री भएको खबर बाहिरिएको छ ।

करिनाको मेकअप पखालिएपछि...

9 months ago

एजेन्सी । इटालीको टस्कनीमा आफ्ना श्रीमान् सैफ अली खान र छोरा तैमूर अली खानसँग छुट्टी मनाइरहेकी बलिउड अभिनेत्री मेकअपको कारण चर्चामा छिन् । ३८ वर्षीय करिना कपुरको सार्वजनिक पछिल्लो मेकअपबीनाको फोटोमा उनी कुरुप देखिएको भन्दै उनको तस्विरको चर्चा सुुरु भएको हो ।

१० वर्ष जेठा सैफ अली खानसँग विहे गर्नुपूर्व करिनाले राखेकी थिइन यस्तो शर्त

1 year ago

एजेन्सी । एक बच्चाकी आमा बनिसकेकी नायिका करिना कपुरले हालै एक अन्तर्वार्ताको दौरान आफू आरामको मुडमा नरहेको बताएकी थिइन । उनी काम गर्नु इच्छुक छिन् ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।