News | Tag: काठमाडाैँ महानगरपालिका

खुला सार्वजनिक स्थानको पहिचानमा जुट्याे काठमाडाैँ महानगरपालिका

2 weeks ago

काठमाडौँ । काठमाडौँ महानगरपालिका सबै वडाका खुला सार्वजनिक स्थानको पहिचान र संरक्षणमा जुटेको छ ।

थप दुई ब्रुमर ल्याउँदै काठमाडाैँ महानगरपालिका

3 weeks ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई बु्रमर (यान्त्रिक कुचो) ल्याउने भएको छ ।

ब्रुमरले पनि नियन्त्रण गर्न सकेन काठमाडाैँकाे धुलाे

1 month ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सडकमा विगत एक महिनादेखि ब्रुमर सञ्चालन हुँदै आएको छ, तर सडकको धुलो नियन्त्रणमा आउन सकेको छैन ।

साढे १० कराेडकाे नयाँ ब्रुमरले काठमाडाैँकाे धुलाे शुक्रबारदेखि सफा गरिने

3 months ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ ब्रुमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ ।

चाबहिल र पुरातत्व विभाग अगाडि आकाशे पुल निर्माण गरिने

5 months ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ ।

काठमाडाैँमा अब स्मार्ट जेब्रा क्रसिङ, गाडी दश मिटर अघि आफै राेकिने

6 months ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ ।

शहरका भित्री सडकमा इँटा र ढुङ्गा छाप्दै काठमाडाैँ महानगरपालिका

7 months ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भित्री शहरका सडक इँटा वा ढुङ्गा छाप्ने भएको छ ।

रानीपोखरी पुनःनिर्माण सेनालाई दिने कुरा साँचो होइन : काठमाडाैँ महानगरपालिका

10 months ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने विषय साँचो नभएको स्पष्ट पारेको छ ।

Page 1 of 1

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।