News | Tag: काठमाडौँ महानगरपालिका

पुरातत्व र आपसी झगडाले पुननिर्माणको काम अपेक्षाअनुसार भएनः मेयर शाक्य

3 months ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले भत्किएका सम्पदाको काम अपेक्षा अनुसार नभएको बताएका छन् । २५ औँ महानगर दिवसका अवसरमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारण पुनःनिर्माणको कामले तीव्रता नपाएको बताएका हुन् ।

काठमाडौँ महानगरपालिकाद्वारा बौद्ध रामहिटीमा दमकल सेवा विस्तार

3 months ago

काठमाडौं । काठमाडौँ महानगरपालिका(कामपा) ले वडा नं ६ स्थित बौद्ध रामहिटीबाट दमकल सेवा विस्तार गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले घनाबस्तीलाई ध्यान दिँदै सम्भावित आगोजन्य विपद् व्यवस्थापन गर्न दमकल सेवा विस्तार गरिएको जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले नियम विपरीतका होर्डिङ बोर्ड हटाउने

4 months ago

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नियम विपरीत शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउनका लागि चासो देखाएको छ । अदालतको आदेशानुसार कामपाले पछिल्लो समय यस कार्यमा सक्रियता देखाएको हो । विज्ञापन होर्डिङ बोर्ड, भित्तेलेखन, भित्तामा टाँसिएको पोस्टरलगायत सामग्री नहटाएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको थियो ।

अक्सिजन प्लाण्ट खरीदका लागि आर्थिक सहयोग

4 months ago

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कान्तिबाल अस्पताललाई अक्सिजन प्लाण्ट खरीद गर्न आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्रा डा आर पि विच्छाबीच आर्थिक सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र बङ्गलादेशको शहरी यातायात व्यवस्थापन समस्या उस्तै

7 months ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र बङ्गलादेशको ढाका नर्थ सिटी कर्पोरेशनका प्रमुख मोहम्मद आतिकुल इस्लामबीच भेटवार्ता भएको छ । भेटका क्रममा प्रमुख शाक्यले बङ्गलादेश र नेपालबीचको सांस्कृतिक र रहनसहनमा समानता रहेको उल्लेख गरे । दुई देशबीच रहेका समानता नै आपसी हित प्रवद्र्धनका आधार भएको उनको भनाइ छ ।

यस्तो छ काठमाडौँ महानगरको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम

8 months ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । महानगरको नीति तथा कार्यक्रममा आगामी ३ वर्ष भित्र मोनोरेल सञ्चालनमा ल्याईसक्ने कार्ययोजना समेत रहेको छ । आइतबार राजधानीमा भएको पत्रकार सम्मलेनमा बोल्दै महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले मोनोरेल सहितको कार्ययोजनाबारे बताएका छन् ।

फोहर सङ्कलन गर्ने निजी संस्था दर्ता गर्दै काठमाडौँ महानगरपालिका

8 months ago

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो ।

प्रमुखको अध्यक्षतामा आगामी एक हप्तामा विपत् व्यवस्थापन समिति

11 months ago

काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा)ले जारी गरेको विपत् व्यवस्थापन ऐन कार्यान्वयनका लागि एक हप्ताभित्र कामपाका प्रमुखको अध्यक्षतामा समिति तयार हुने भएको छ । कामपाको गत चैत २४ गते बसेको चौथो नगरसभाले उक्त ऐन पारित गरेको थियो । अबको एक हप्ताभित्र कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा उक्त समिति गठन गरिने प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । समिति ११ सदस्यीय रहने छ ।

धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’

1 year ago

काठमाडौँ - काठमाडौँ महानगरपालिकाभित्रका सडक अब धूलोमुक्त हुने भएका छन् । आधुनिक प्रविधियुक्त ‘बु्रमर’बाट शहरका सडक सरसफाइ अभियान सुरु भएपछि काठमाडौंँ धूलोमुक्त हुने भएको हो ।

काठमाडौं महानगर आफैँले २०० शय्याको अस्पताल चलाउने

1 year ago

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफैँ अस्पताल चलाउने तयारी थालेको छ ।

Page 2 of 3

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।