News | Tag: क्यान्सर

थाहै नभई हुन सक्छ आँखाको क्यान्सर

3 days ago

एजेन्सी । आँखामा क्यान्सर हुन्छ भन्ने सामान्य जनचेतनासम्म नहुँदा यस्ता समस्या भएका बालबालिका बढिरहेका छन् ।

कति छन् अष्ट्रेलियामा क्यान्सर रोगीहरु ?

1 month ago

एजेन्सी । क्यान्सरका कारण विश्वभर हजारौँ मानिसहरुको ज्यान जाने गरेको छ । यो रोगको समयमा नै उपचार हुन नसक्दा धेरै मानिसहरुले अकालमा ज्यान पनि गुमाएका छन् । सुरुका चरणमा यो रोगको उपचार सही तरिकाले गर्न सकिए बच्ने सम्भावना बलियो रहन्छ । दैनिक खानपानमा हुने गडबडी, चुरोट सेवन लगायत विभिन्न कारण क्यान्सर हुने चिकित्सकहरु बताउँछन् ।

फाेक्साेकाे क्यान्सर हुनुपूर्व देखिन्छ यस्ता संकेत

1 month ago

एजेन्सी । फोक्सोको क्यान्सर भएको पहिलो अवस्थामा कुनै त्यस्तो खालको संकेत देखाउँदैन । लगभग ४० प्रतिशतमा फोक्सोकोको क्यान्सर निदान गरिन्छ । तर यो रोगले उच्च चरण लिए पछि मात्र निदान हुन्छ ।

यस कारण हुन्छ नाक, कान र घाँटीको क्यान्सर !

2 months ago

सामान्यतया शरीरको कुनै भागमा कोषिकाहरु अनियन्त्रित भएर बढ्नुलाई क्यान्सर भएको मानिन्छ । नाक, कान र घाँटीमा पनि विभिन्न समस्याका कारण क्यान्सर हुने गर्छ । सुरुवाती चरणमै उपचार नगर्ने तथा प्राय शल्यक्रिया गर्नुपर्ने विरामी धेरै हुने भएकाले नाक, कान र घाँटी क्यान्सरका चर्चा ज्यादै कम हुने गरेको छ ।

प्याज खाने गर्नुहोस , यसबाट मज्जाले फाइदा लिनुहोस

2 months ago

एजेन्सी । तपाइमा भर पर्छ प्याजलाई काँचै खाने की पकाएर खाने । यदि तपाइले काँचो प्याज खानुभयो भने यसमा भरपुर मात्रामा अर्गानिक सल्फर पाइने गर्छ । जसको धेरै मात्रामा फाइदा रहेको छ । यसका साथै पकाइएको प्याजमा फाइबर तथा कपरको मात्रा पाइन्छ । जसले पाचन प्रक्रिया तथा मस्तिष्कको विकास गर्छ । यसै प्याजबारे अनेकौं फाइदाबारे जानकारी लिऔं ।

बोनम्यारो क्यान्सर पीडित दीक्षितलाई आर्थिक सहयोग

3 months ago

लमजुङ । बेँसीशहर नगरपालिका–९ स्थायी ठेगाना र हाल चण्डीडाँडा–७ की बोनम्यारो क्यान्सरपीडित १९ वर्षीया सुष्मा दीक्षितलाई आर्थिक सहयोग गरिएकोछ ।

एक सय भन्दा बढीमा पाठेघरको क्यान्सर, २८ मा आङ खसेको पाइयो

4 months ago

सप्तरी । ‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ नाराका साथ सप्तरीको कञ्चनरुप नगरपालिकामा छ दिनसम्म सञ्चालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा एक हजार २४९ बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् ।

किन हुन्छ ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको क्यान्सर ?

11 months ago

चौतारा । रोग लागेर अशक्त नभएसम्म स्वास्थ्य परीक्षण नगराउने ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर फेला परेको छ ।

क्यान्सर पीडित माेनिकाकाे लागि दश दिनमै उठ्याे दुर्इ लाख सहयाेग (समाचार प्रभाव)

1 year ago

गोरखा । क्यान्सर पीडित मोनिका रानाको उपचारका लागि सहयोग रकम जुट्न थालेको छ ।

Page 1 of 1

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन् ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।