News | Tag: क्विके सेटियन

एल क्लासिकोको नतिजा बार्सिलोनालाई भन्दा पनि रियललाई चाहिएको सेटियनको भनाई

1 month ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले एल क्लासिकोमा राम्रो नतिजा बार्सिलोनालाई भन्दा रियल मड्रिडलाई चाहिएको बताएका छन् । आइतबार राति हुन लागेको खेल अघि पत्रकारहरुसँग बोल्दै सेटियनले रियल मड्रिड बार्सिलोनाभन्दा अंक तालिकामा पछि रहेको हुनाले रियललाई जित्ने दबाब रहेको बताएका हुन् ।

बार्सिलोनाका प्रशिक्षक चिन्तित

2 months ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटियन कोपा डेल रे प्रतियोगितालाई लिएर चिन्तित बनेका छन् । बिहीबार राति अन्तिम १६ मा लेगानेससँग हुन लागेको प्रतिस्पर्धामा क्लब बाहिरिनसक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।

बार्सिलोनाले सेटियनलाई प्रशिक्षकको जिम्मेवारी दिनुको कारण के ?

2 months ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षकको जिम्मेवारी क्विके सेटियनलाई दिएको । साढे दुई सिजन क्लबमा बसेर चार महत्वपूर्ण उपाधि जिताएका अर्नेष्टो भालभर्देलाई बर्खास्त गरेर क्लबले ६१ वर्षीय सेटियनलाई जिम्मेवारी दिएको हो ।

१७ वर्षपछि बार्सिलोनाले प्रशिक्षक बर्खास्त गर्यो

2 months ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले १७ वर्षपछि प्रशिक्षक बर्खास्त गरेको छ । सोमबार क्लबले एक विज्ञप्ती निकाल्दै हालका प्रशिक्षक अर्नेष्टो भालभर्देसँगको सम्झौता रद्द गरी नयाँ प्रशिक्षक क्विके सेटियनलाई नियुक्त गरेको हो ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।