News | Tag: खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’

प्रकाण्डलाई अदालतबाट सात दिनको म्याद थप

6 months ago

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’माथि थप अनुसन्धानका लागि र सरकारी वकिल कार्यालयमार्फत आज दाङ देउखुरी जिल्ला अदालतमा ७ दिनको म्याद थप गरेको हो । गएको शुक्रबार भोजपुरबाट दाङ ल्याईएका प्रकाण्ड अनुसन्धनका लागि पहिलोपटक ७ दिने म्याद अदालतबाट थप गरिएको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले जानकारी दिएका छन् ।

नेकपाका प्रवक्ता प्रकाण्ड चौथोपटक गिरफ्तार

6 months ago

काठमाडौं । नेत्र विक्राम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरी अदालत परिसरबाटै पक्राउ परेका छन् । सर्वोच्च अदालतको आदेशले जिल्ला अदालत नुवाकोटको रोहवरमा रिहा भएका प्रकाण्डलाई सोमबार राति अदालत परिसरबाट नै प्रहरीले फेरि गिरफ्तार गरेको हो ।

प्रकाण्डलाई थप तीन दिन थुनामा राख्न आदेश

7 months ago

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई थप तीन दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

Page 1 of 1

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ बुधबारको तपाईको भाग्य !

यस्तो रहेको छ बुधबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल चैत्र ०६ गते । बुधवार । इस्वी सन् २०१९ मार्च २० तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि चतुर्दशी,०९ घडी ०२ पला, बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र पूर्वाफाल्गुनी, २४ घडी १४ पला, दिउँसो ०३ बजेर ५२ मिनेट उप्रान्त उत्तरफाल्गुनि ।

विचित्र विश्व

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

एजेन्सी । तस्विर यस्तो एउटा जीवन्त इतिहास हो जसले हजार शब्दले बोल्न नसकेका कुरा एक तस्विरले नै बोल्न सक्छ । शब्दहरुले बताएका हजार बात झुट हुन सक्छ तर एउटा तस्विरले कहिल्यै झुट बोल्दैन ।