News | Tag: खानेपानी

बाढीले मुहान धमिलिएपछि महाेत्तरीमा खानेपानीकाे संकट चुलियाे

1 day ago

बर्दिवास । पछिल्लो एक साता बाढी र डुबान खेपेका महोत्तरीवासीलाई खानेपानीको सङ्कट बढेको छ । खानेपानीका मुहान बाढीले धमिलिएपछि यहाँ खानेपानीको सङ्कट बढेको हो ।

पानी पर्खेर बसेका रित्ता गाग्रीहरू

3 weeks ago

शुक्लागण्डकी नगरपालिका–२, ग्वास्लुङस्थित सार्वजनिक धारा अगाडि पानी भर्न राखिएका गाग्री ।

सार्वजनिक धारा अगाडि पानी भर्न राखिएका गाग्री

3 weeks ago

तनहुँ । शुक्लागण्डकी नगरपालिका–२ ग्वास्लुङस्थित सार्वजनिक धारा अगाडि पानी भर्न राखिएका गाग्री । गर्मीका कारण धारामा पानी सुक्न थालेपछि ग्वास्लुङका स्थानीयलाई खानेपानीको समस्या परेको छ ।

पानीको मुहान सुकेपछि पानी ओसार्दै राई

3 weeks ago

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका जुटपानीस्थित खानेपानीको समस्या भएपछि एकै पटक दुई गाग्रीमा खानेपानी बोक्दै सम्झना राई । नजिकको धारामा आउने पानीको मुहान सुकेपछि यसैगरी घरपरिवारको लागि दिनको तीन चार पटक खानेपानी टाढाबाट ओर्सानु पर्ने हुन्छ ।

गर्मीका कारण खानेपानीको चरम अभाव

1 month ago

कुश्मा । पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ ।

हाँडेटारमा खानेपानीकाे यस्ताे दुःख !

1 month ago

पर्यटकीय जिल्ला लमजुङको सुन्दरबजार नगरपालिका-२, ठूलोटारस्थित धारामा पानी भर्दै हाँडेटारका स्थानीयहरू ।

खडेरीले सुक्याे मुहान, खानेपानी आपूर्तिमा ५० प्रतिशतले कमी

1 month ago

सुर्खेत । लामो खडेरीले मुहानहरु सुक्दै गएपछि सुर्खेत उपत्यकामा खानेपानी आपूर्तिमा ५० प्रतिशतले कमी आएको छ ।

खानेपानीको लागि श्रमदान

1 month ago

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुईसेटोल स्थित एक घर एक धारा अन्तरगत खानेपानीको सुविधा पुर्याउन पाइपलाइन विस्तारमा श्रमदान गर्दै स्थानीय । वडामा हरेक घरमा सुविधा पुर्याउन गौरवको आयोजनाको रुपमा खानेपानी योजना सञ्चालन गरिएको छ ।

खानेपानीमा भेटियाे दिसामा हुने 'काेलिफर्म' किटाणु

2 months ago

परशुरामधाम । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाका विभिन्न ठाउँमा खानेपानीमा दिसामा हुने कीटाणु ‘कोलिर्फम’ भेटिएको छ ।

उपभोक्ता ऋणी बनाएर खानेपानी

2 months ago

पाँचखाल नगरपालिकामा उपभोक्तालाई ऋणी बनाएर सुनकोशी पाँचखाल बृहत् खानेपानी परियोजना सञ्चालन गरिने भएको छ ।

Page 1 of 2

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।