News | Tag: गायक नविन पौडेल
गायक पौडेललाई गृहजिल्लामा नागरिक अभिनन्दन
3 months agoकाठमाडौं । गायक नविन पौडेललाई दशैंको बेला आफ्नै जन्मस्थलमा नागरिक अभिनन्दन गरिएको छ । उनको जन्मथलो पाल्पाको बगनासकली गापा–८ बराङ्दीमा विभिन्न संघसंस्थाले नागरिक अभिनन्दन गरेका हुन् ।
युरोपबाट फर्किएपछि ‘कस्तो आयो जमाना’ लिएर आए नविन
5 months agoकाठमाडौं । समाजको यथार्थतालार्इ गीतमा उतार्न सिपालु गायक नविन पौडेलले पछिल्लो समयमा अर्को गीत बजारमा ल्याएका छन् ।
Page 1 of 1
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।
विचित्र विश्व
यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।