News | Tag: गृह मन्त्रालय

विभिन्न कार्यालयकाे २६ जना सरूवा, प्रजिअ सबैभन्दा धेरै

2 weeks ago

काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ), सहायक प्रमुख जिल्ला अधिकारी तथा विभिन्न कार्यालयका उपसचिव सरुवा गरेको छ ।

सभ्य तवरमा हाेली मनाउन गृह मन्त्रालयकाे आग्रह

2 months ago

काठमाडौँ । गृह मन्त्रालयले खुशियाली साटासाट गरी मनाइने होली (फागु) पर्व मर्यादित रुपमा मनाउन अनुरोध गरेको छ ।

गृह मन्त्रालयकाे पत्रमा अवस्थाअनुसार गाेली हान्न सक्ने अधिकार

3 months ago

काठमाडौं । गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई अवस्थाअनुसार गोली हान्ने निर्देशन दिएको छ । मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाले जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र लेख्दै अवस्थाअनुसार घुँडामुनि लाग्ने गरी गोली चलाउन सक्ने ‘अधिकार’ दिएको हो ।

उद्धार र विपद् व्यवस्थापनका लागि प्रहरीले माग्यो सातवटा हेलिकोप्टर

3 months ago

काठमाडौं । नेपाल प्रहरीले गृह मन्त्रालयसँग सातवटा हेलिकोप्टर खरिद गर्न बजेट माग गरेको छ । खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सातवटै प्रदेशमा सातवटा हेलिकोप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो ।

गृहको एक वर्षः संरचनागत सुधार, शान्ति सुरक्षा र सुशासनको आधार

3 months ago

काठमाडौं । गृह मन्त्रालयले गएको एक वर्ष संरचनागत सुधार र शान्तिसुरक्षा तथा सुशासनको आधार वर्षका रुपमा केन्द्रित रहेको जनाएको छ ।

एसीकाे तार सर्ट भएपछि गृह मन्त्रालयमा अागलागी

7 months ago

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईको कार्यकक्षमा आगलागी भएको छ ।

११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा विनोद शर्मा

8 months ago

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवामा सिफारिस गरेको छ । शनिवार बसेको बढुवा समितिको बैठकले बिनोद शर्मा घिमिरेलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ भने विकास श्रेष्ठ दुई नम्बरमा डिआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

४ डिआईजीसहित २७ एसएसपीको सरुवा, को–कहाँ भए ? (सूचीसहित)

10 months ago

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका चार डिआईजीसहित २७ जना एसएसपीहरुको सरुवा गरेकोा छ । बुधबार साँझ मनत्रालयले उनीहरुको सरुवा गरेको हो । सरुवा हुने डिआईजीहरुमा सुरेशविक्रम शाह, महेश विक्रम शाह, सुरज केसी र धिरु बस्न्यात रहेका छन् । बस्न्यातलाई अपराध अनुसन्धान विभाग अ.नि. ब्यूरोबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।

विराेध प्रदर्शन र सभाकाे लागि यी हुन् गृह मन्त्रालयले ताेकेका स्थानहरू

11 months ago

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अब उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर अब तोकिएको ठाउँमा मात्र सभा र प्रदर्शन गर्न पाइने बताएका छन् ।

Page 1 of 1

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।