News | Tag: गेडागुडी

टुसा उमारिएको गेडागुडीमा मासुमा भन्दा पनि बढी प्रोटिन पाइन्छ

8 months ago

सबै भन्दा पहिले गेडागुडी टुसाउनका लागि पानीमा भिजाउनुपर्छ । यसका लागि करीब २४ घण्टा गेडागुडीलाई पानीमा भिजाउनुपर्छ । १२–१२ घण्टामा पखालेर पानी परिवर्तन गर्नुपर्छ ।

यस कारण टुसा उमारेका गेडागुडी फाइदाजनक

8 months ago

सबै भन्दा पहिले गेडागुडी टुसाउनका लागि पानीमा भिजाउनुपर्छ । यसका लागि करीब २४ घण्टा गेडागुडीलाई पानीमा भिजाउनुपर्छ । १२–१२ घण्टामा पखालेर पानी परिवर्तन गर्नुपर्छ ।

टुसा उम्रिएको गेडागुडीमा नुन र कागती हालेर बिहान खाँदा शरीरलाई अचुक फाइदा !

1 year ago

काठमाडौं । टुसा उमारेको गेडागुडी ब्रेकफास्टका लागि ज्यादै उपयोगी हुन्छ । पाचनशक्ति बलियो बनाउँछ, टुसा उम्रिएका गेडागुडी खानाले पाचन प्रक्रिया बलियो बन्छ । किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबरजस्ता तत्व गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन् ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।