News | Tag: ग्यारेथ बेल

युरोकपको बेला ग्यारेथ बेलले गल्फ खेल्न नपाउने

3 days ago

एजेन्सी । वेल्सका फुटबल खेलाडी ग्यारेथ बेलले आउँदो युरोकपको समयमा गल्फ खेल्न नपाउने भएका छन् । गल्फ खेल्न रुचाउने बेलमाथि उक्त समयमा प्रतिबन्ध लगाउन लागिएको वेल्स एफएका प्रमुख कार्यकारी जोनाथन फोर्डले बताएका हुन् ।

रियल मड्रिडलाई गिज्याउँदै प्रदर्शन गरेको झण्डाबारे बेलका एजेन्टले बोले

2 weeks ago

एजेन्सी । रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलका एजेन्टले रियल मड्रिडलाई गिज्याउँदै प्रर्दशन भएको झण्डाको बारेमा बोलेका छन् । वेल्सले सन् २०२० को युरोकपमा स्थान बनाएपछि ग्यारेथ बेल वेल्सका खेलाडीहरुको बिचमा बसेर ‘वेल्स । गल्फ । मड्रिड क्रमैसँग’ लेखेको झण्डा प्रदर्शन गरेका थिए ।

बेलको हर्कतको कारण रियल मड्रिडमा खैलाबैला

2 weeks ago

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड र वेल्सका स्टार खेलाडी ग्यारेथ बेलबीच पछिल्लो केहीदिनयता थप तनाव सृजना भएको छ । हंगेरीलाई २–० गोलले पराजित गरेर सन् २०२० को युरोकपको लागि छनोट भएपछि ग्यारेथ बेलहितका खेलाडीहरुले रियललाई होच्याएर एक ब्यानर प्रदर्शन गरेपछि बेलको आलोचना भएको हो ।

रियल मड्रिडमा छँदा घाइते ग्यारेथ बेल वेल्सको लागि भने खेल्न योग्य

3 weeks ago

एजेन्सी । ग्यारेथ बेल अन्तर्राष्ट्रिय खेल खेल्नको लागि तयार भएका छन् । यसअघिको अन्तर्राष्ट्रिय ब्रेकमा घाइते भएका बेल हालको अन्तर्राष्ट्रिय ब्रेकको लागि भने खेल्न लागि अभ्यास सत्रमा देखिएका छन् । उनै बेलले यी दुईबीचमा भएको रियल मड्रिडका खेलहरु भने चोटको कारण गुमाएका थिए ।

रियल मड्रिडको खेल नसकिँदै फेरि बेलले सान्टियागो बेर्नाबेउ छोडे

4 weeks ago

एजेन्सी । रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले पुनः आफ्नो टिमको खेल पूरा नहेरीकन सान्टियागो बेर्नाबेउ छोडेका छन् । बेलले बुधबार राति सम्पन्न गालाटासारेविरुद्धको खेल पुरै नहेरिकन बाहिरिएका छन् ।

रियल मड्रिडको लागि होइन वेल्सको लागि खेल्न बेल तयार

1 month ago

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल वेल्सको लागि खेल खेल्नको लागि तयार हुने भएका छन् । यसअघिको अन्तर्राष्ट्रिय ब्रेकको क्रममा घाइते भएका बेल रियल मड्रिडका खेलको लागि तयार नभए पनि पुनः राष्ट्रिय टिममा भने समावेश हुन सक्ने भएका हुन् ।

किन रियल मड्रिडका प्रशिक्षक जिदानले बेलले धोका दिएको महशुस गर्छन् ?

1 month ago

एजेन्सी । धेरैलाई थाहा भएकै कुरा हो स्पेनिस क्लबका प्रशिक्षक जिनेदिन जिदान स्ट्राइकर ग्यारेथ बेलसँग रिसाएका छन् । उनीहरुबीचको सम्बन्ध कस्तो भन्ने कुरा बेललाई जिदानले बेन्चमा राखेर मात्रै प्रष्ट छैन उनीहरु खुलेआम एकअर्काप्रति आक्रोश पोख्दै आइरहेका पनि छन् ।

बेलले मयोर्काविरुद्धको खेल गुमाउने

1 month ago

एजेन्सी । रियल मड्रिडका विङ्गर ग्यारेथ बेलले मयोर्काविरुद्धको खेल गुमाउने भएका छन् । अन्तर्राष्ट्रिय खेलको क्रममा घाइते भएका बेलले ला लिगा अन्तर्गतको खेल गुमाउने भएका हुन् ।

ग्यारेथ बेल चीन जाने ढोका बन्द

4 months ago

एजेन्सी । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेल चीन नआउने पक्का भएको छ । चाइजिन फुटबल क्लबको ट्रान्सफर मार्केट बन्द भएसँगै उनी चीन आउने समाप्त भएको हो ।

ग्यारेथ बेललाई क्यानडामा पनि रियल मड्रिड समर्थकहरुले गाली गरे

4 months ago

एजेन्सी । रियल मड्रिडका फरवार्ड ग्यारेथ बेललाई क्यानडामा पनि समर्थकहरुले गाली गरेका छन् । प्रि–सिजन टुरको लागि अभ्यासमा रहेको रियल मड्रिडको टिमको सदस्यको रुपमा रहेका बेललाई समर्थकहरुले अटोग्राफ नदिएको भन्दै गाली गरेका हुन् ।

Page 1 of 2

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

घरमै बसेर चम्काउनुहाेस् आफ्नाे दाँत

घरमै बसेर चम्काउनुहाेस् आफ्नाे दाँत

एजेन्सी । भनिन्छ मानिसको मुस्कानबाटै उसको ब्यक्तित्व झल्किने गर्दछ । त्यस्तै मुस्कानले नै धेरैको मन जित्न सकिन्छ भन्नेहरु पनि कम छैनन् ।

विचित्र विश्व

मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

एजेन्सी । तीन वर्ष पहिले ७१ वर्षीय रिचार्ड कीडवेलको साथमा निर्धारित गतिभन्दा बढि सवारी चलाएको आरोपमा सुचना आयो । जसमा १०० पाउण्ड रुपैया जरिवाना लागेको थियो । उनिलाई ४८ किलोमिटर प्रतिघण्टाको स्पिड निर्धारण गरिएको ठाउँमा ५६ किलेमिटर प्रतिघण्टाको स्पिडबाट सवारी चलाएको आरोप लागेको थियो ।