News | Tag: घाइते

मोटरसाइकलको ठक्करबाट घाइते राईको मृत्यु

5 months ago

मिक्लाजुङ । गत असोज १७ गते मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएका पाँचथर फिदिम–२ का एक व्यक्तिको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम–२ का दलकर्ण राई रहेका छन् ।

तरकारी बाेकेकाे जिप दुर्घटना, एकजनाकाे मृत्यु ६ जना घाइते

6 months ago

सल्यान । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सिन्धुलीमा बस दुर्घटना हुँदा २३ जना घाइते

6 months ago

सिन्धुली । सिन्धुलीमा आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

भाउजूलाई घाइते बनाएर देवर फरार

6 months ago

झापा । झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा आज बिहान आफ्नै देवरले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन् ।

रियल मड्रिडका यी ९ जना खेलाडी घाइते, जिदानलाई चिन्ता

7 months ago

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका खेलाडीहरु धमाधम घाइते हुन थालेका छन् । हालसम्म रियलका ९ जना खेलाडी घाइते भइसकेका छन् । शनिबार राति भालाडोलिडसँग भएको खेलमा हामेस रोड्रिग्वेज पनि घाइते भएपछि घाइते हुने खेलाडीको संख्या ९ जना पुगेको हो ।

भक्तपुरमा आफै अनियन्त्रित भई बस पल्टियाे, तीनवटा माेटरसाइकललाई दियाे ठक्कर

7 months ago

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर आकाशे पुलमुनि बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।

पृथ्वी राजमार्गमा बस दुर्घटना, १३ यात्रु घाइते

8 months ago

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

भक्तपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईकाे मृत्यु, दुई घाइते

8 months ago

भक्तपुर । भक्तपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

भारतीय ट्रक पल्टिएर ७ सवारीलाई ठक्कर दिँदा २ को मृत्यु, ८ जना घाइते

8 months ago

हेटौंडा । भारतीय ट्रक पल्टिएर ७ सवारीलाई ठक्कर दिँदा २ को मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा १५ रातोमाटेमा भएको दुर्घटनामा अटो चालक मकवानपुरको बसामाडी ३ का ३० वर्षीय सुजनकुमार ढकालको मृत्यु भएको हो भने अर्का मृतकको सनाखत हुन सकेको छैन।

धादिङमा बस र माइक्रो ठोक्किँदा माइक्रो खोलामा खस्यो, १२ जना घाइते

8 months ago

धादिङ । धादिङमा बस र माइक्रो जुध्दा १२ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा दुर्घटना भएको हो । घाइते भएका सबैलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो र विपरित दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो ।

Page 1 of 3

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।