News | Tag: चाेरी

आफ्नै घरबाट दश लाख रूपैयाँ चोरेर १९ वर्षिया युवती ब्वायफ्रेण्डसँग फरार भएपछि

3 months ago

एजेन्सी । घरबाट दश लाख रुपैयाँ चोरेर भागेकी एक १९ वर्षीया युवतीलाई मुम्बई प्रहरीले पक्राउ गरेपछि उनले भाग्नुको कारणबारे अनौठो जवाफ दिएकी छन् ।

'गुगल म्याप'काे साहारामा लुटियाे ९ वटा मन्दिर, प्रहरीले पनि लियाे गुगल म्यापकै सहयाेग

3 months ago

कर्नाटक (एजेन्सी) । सूचना प्रविधिको विकासले केही कुरा पनि असम्भव बनाएको छैन । जसको पुनर्पुष्टी भारतको कर्नाटक राज्यमा भएको छ ।

देशभर चाेरीकाे घटना बढ्याे, रातिभन्दा दिउँसाे बढी हुन थाल्याे चाेरी

3 months ago

काठमाडौँ । देशभर चोरीका घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आव २०७५/७६ मा चोरीका घटनामा दुई हजार ६ सय ४६ व्यक्ति विरुद्द मुद्दा दायर गरेको हो ।

न्यूराेडमा जब सांसदकै पर्स लुटियाे

4 months ago

काठमाडौँ । काठमाडौँको न्यूरोड क्षेत्रमा प्रदेश नं. ३ की सांसद भावना सुवेदी लुटको शिकार बनेकी छिन् । व्यक्तिगत कामको सिलसिलामा न्युरोड पुगेकी सांसद भावना सुवेदीको पर्स लुटिएको हो ।

शृङ्खलाबद्ध चाेरीकाे घटनामा भेटियाे बालककाे संलग्नता

4 months ago

नेपालगञ्ज । एकैरात नेपालगञ्जका नौ पसलमा दुई बालकले चोरी गरे ।

सिसी क्यामरा तोडफाेड गरी काठमाडाैँकाे एक सहकारीबाट चाेरी

5 months ago

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित डियोदय बहुउद्देश्यीय सहकारी संस्थाबाट रु. १५ लाख ३० हजार बराबरको धनमाल चोरी भएको छ ।

उपत्यकामा बढ्याे माेटरसाइकल चाेरी, वर्कशप सञ्चालकहरू नै सक्रिय

6 months ago

काठमाडौँ । तपाईंले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन ? त्यसो भए मोटरसाइकल चोरी हुने सम्भावना बढी नै हुन्छ ।

चाेरी गर्न आएकाहरूले कुटपिट गर्दा वृद्ध दम्पती घाइते

7 months ago

चितवन । पूर्वी चितवनको राप्तीमा आज बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् । उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन् ।

सुन र नगद चाेरीकाे अभियाेगमा पक्राउ परेका युवक सार्वजनिक

1 year ago

भक्तपुर । मध्यपुर थिमी नगरपालिका–६ गाँखुस्थित नविनकुमार बुढाथोकीको घरबाट सुन र नगद चोरी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनकि गरेको छ ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको विहीबारको भाग्य–मंसिर २६ गते

यस्तो रहेको छ तपाईको विहीबारको भाग्य–मंसिर २६ गते

वि.सं.२०७६ साल मंसिर २६ गते । बिहीबार । ईश्वी सन् २०१९ डिसेम्बर १२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।