News | Tag: चिकित्सा शिक्षा विधेयक

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

2 months ago

मुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुुभएको थियो । चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आउनुभएका प्रा डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसद्मा ल्याएको हो ।

छलफल बिना नै पास भयाे चिकित्सा शिक्षा विधेयक

2 months ago

काठमाडौं । सत्तारुढ नेकपाको बहुमत रहेको संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच संसदले विधेयक पास गरेको हो । विधेयक टेबल गर्न जान लागेका शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कांग्रेस सांसदहरुले रोक्न खोजे पनि मर्यादापालकहरुले उनलाई रोष्टममा पुर्‍याएका थिए ।

चिकित्सा शिक्षा विधेयक पहिलो कार्यसूचीमा

5 months ago

काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ ।

डा. केसीकाे माग सम्बाेधन हुने गरी अाएकाे संशाेधन प्रस्ताव बहुमतले स्वीकृत

8 months ago

काठमाडौं । डा. गोविन्द केसीका माग सम्बोधन हुनेगरी आएको संशोधन प्रस्तावलाई आइतबार बसेको प्रतिनिधिसभाको बैठकको बहुमत संख्याले स्वीकृत गरेको हो । चिकित्सा शिक्षा विधेयकमा सरकारले हालेको संशोधन प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संशोधन विधेयकबारे जानकारी गराएका थिए ।

Page 1 of 1

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।

विचित्र विश्व

जब इजरायलमाथि सात मुस्लिम राष्ट्रले एकैपटक आक्रमण गरे

जब इजरायलमाथि सात मुस्लिम राष्ट्रले एकैपटक आक्रमण गरे

इजरायल एउटा यस्तो देश हो जसलाई कुनै पनि शक्तिशाली राष्ट्रहरु वा छिमेकी राष्ट्रहरुले चुनौती दिन धेरै पटक सोच्ने गर्छन् ।यो देशलाई नजर उठाएर हेर्न सक्ने ताकत कमै राष्ट्रमा रहेको छ ।