News | Tag: छाला

यसरी गरौं छालाको स्याहार

5 days ago

छालालाई चिसो र घामबाट जोगाउनुपर्ने हुन्छ । घरबाहिर निस्कनुअघि सन प्रोटेक्शन क्रिम लगाएर मात्र निस्कनुपर्छ ।

गर्मीमा छालाको हेरचाह गर्ने घरेलु विधि

1 week ago

– गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्छन् । अनुहारमा डन्डिफोर, रातो दाग आदि देखिन्छन् ।

चितुवाको छाला र भालुको पित्तसहित पाँच पक्राउ

2 weeks ago

काठमाडौँ । चितुवाको छाला र भालुको पित्तसहित भक्तुरबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भिमफेदीका ४० वर्षीय आनन्द तामाङ, ओखलढुंगाका २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौताराका ३१ वर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोरका ३४ वर्षीय रत्नबहादुर माझी र सिन्धुलीकै विष्णुबहादुर माझी छन् । सूर्यविनायक चोकमा राती हिँडिरहेको बेलामा शंकाका आधारमा उनीहरुमा चेकजाँच गर्दा उक्त प्रतिबन्धित सामग्री फेला परेपछि नियन्त्रणमा लिएको बताइएको छ ।

पेटको छाला च्यात्तिएको छ ? भान्सामै छ यसको औसधि (उपचार विधिसहित)

11 months ago

एजेन्सी । पेटको छाला च्यातिने समस्याले हरेक महिलालाई सताइरकेको हुन्छ । जब एउटी महिला गर्भवती हुन्छिन् तब उनको पेटमा हुर्कदै गएको बच्चाको आकार सँगसँगै उनको पेटको छाला पनि तन्किन थाल्दछ । उक्त तन्किएको छाला बच्चा जन्मिसकेपछि दाग बनेर बस्छ ।

Page 1 of 1

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

दैनिक रक्सी पिउनुहुन्छ ? यी कुरा थाहा पाइराख्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ ? यी कुरा थाहा पाइराख्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।