News | Tag: जीवनशैली

स्वस्थ रहन यस्तो जीवनशैली अपनाउनुपर्छ

1 month ago

काठमाडौं । भन्ने गरिन्छ रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जतिपनि रोगहरु रहेका छन् ती सबै मानिसको जीवनशैलीबाटै प्रभावित हुन्छन् । तसर्थ स्वस्थ रहन मानिसले आफ्नो हरेक दिनको जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी छ ।

यस कारण पाँचदेखि आठ घण्टा पूरा निन्द्रा लिन जरुरी

2 months ago

खराब जीवनशैलीका कारण हामीले दुख झेलिरहेका हुन्छौं । तसर्थ सदैव स्वस्थ्य रहन खानपान र जीवनशैलीमा विशेष ध्यान दिनु जरुरी छ ।

बिहान उठेर नगर्नुहाेस् यी सात काम, पुर्‍याउन सक्छ यस्ताे असर

6 months ago

काठमाडौँ (एजेन्सी) । बिहान चाँडै उठ्नु राम्रो बानी हो । हामीमध्यये धेरै यस्ता पनि छौँ जो बिहान उठेर पानी पिउने, मेडिटेशन गर्ने, व्यायाम गर्ने र बिहानको समय मर्निगं वाक गर्ने गछौँ ।

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

7 months ago

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।