News | Tag: डा. गाेविन्द केसी

तीन बुँदे मागसहित फेरि अनशन बस्ने डा. केसीकाे चेतावनी

5 months ago

काठमाडौं । प्रा.डा. गोविन्द केसीले पुनः अनशन बस्ने चेतावनी दिएको छन् । डा. केसीले चिकित्सा शिक्षा अध्ययनको लागि गण्डकी मेडिकल कलेजमा चर्को शुल्क लिएको तथा संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक नसच्याए पुनः अनशन बस्ने चेतावनी दिएका हुन् ।

डा. केसीकाे स्वास्थ्यमा जटिलता, मुटुकाे गति अनियमित, छातीमा संक्रमण

6 months ago

काठमाडौँ । आफुसँग भएको सम्झौता उल्लघंन भएको भन्दै अनसनरत डा. गोविन्द केसीको स्वास्थमा जटिलता देखिएको छ । मुटुको गति अनियमित भएर स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सोमबार बिहान इलाम अस्पतालमा लगिएको छ । डा. केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु तेज धड्किने तथा रोकिने भएकाले अस्पताल लगिएको चिकित्सक रामकृष्ण आचार्यले बताए ।

डा. केसीकाे १६औँ अनशन आज अपराह्न साढे चार बजेबाट

6 months ago

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले डा. गोविन्द केसी र सरकारबीच भएको सहमति विपरीतको चिकित्सा शिक्षा विधेयक पारित गरेकै दिन डा. केसी अनशन बस्ने भएका छन् । समितिको बुधबार बसेको बैठकले प्रतिवेदन पारित गरेपछि केसीले अनसनको तयारी गरेका हुन् । उनले बुधबार अपराह्न ४ः३० बजे इलाममा पत्रकार सम्मेलन गरेर अनशन सुरु गर्ने जानकारी दिएका छन् ।

डा. केसीसँग भएकाे सहमति ताेड्दै चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

6 months ago

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले डा. गोविन्द केसी र सरकारबीच भएको सहमति तोड्दै चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गरेको छ । समितिको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमतका आधारमा पास भएको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विपक्षमा मत दिएको छ ।

डा. गाेविन्द केसी बुधबारदेखि अनशन बस्ने

6 months ago

इलाम । डा. गोविन्द केसीले भोलि (बुधबार)देखि अनशन सुरु गर्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षा र सेवामा सूधारको माग राख्दै आन्दोलनरत डा. केसीले इलाम सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिएका हुन् । संसदीय उपसमितिले १५ औं अनशनको उपलब्धिस्वरुप राज्यसँग भएको सहमति लत्याएकाले १६ औं अनशन बस्नु परेको उनले पत्रकार सम्मेलनमा बताए ।

डा. गाेविन्द केसीकाे १६ औँ अनशन बुधबारदेखि इलाममा

6 months ago

काठमाडौं । डा. गोविन्द केसी अनशन बस्ने तयारीका साथ इलाम पुगेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. केसी १६ औं अनशनका लागि इलाम पुगेका हुन् । १६ औँ अनशनको लागि डा. केसीले दिएको अल्टिमेटम आज सकिएपछि अनशनको लागि उनी पूर्वी नेपालको इलाम पुगेको उनका सहयोगी डा. अभिषेकराज सिंहले जानकारी दिए ।

छातीमा समस्या देखिएपछि डा. गाेविन्द केसी अस्पताल भर्ना

8 months ago

काठमाडौँ । छातीमा अत्याधिक दुखाई भएपछि डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।

डा. गाेविन्द केसीले मागे शिक्षामन्त्रीकाे राजीनामा

9 months ago

काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा अवरोध गरेको भन्दै डाक्टर गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् ।

डा. केसीकाे माग सम्बाेधन हुने गरी अाएकाे संशाेधन प्रस्ताव बहुमतले स्वीकृत

11 months ago

काठमाडौं । डा. गोविन्द केसीका माग सम्बोधन हुनेगरी आएको संशोधन प्रस्तावलाई आइतबार बसेको प्रतिनिधिसभाको बैठकको बहुमत संख्याले स्वीकृत गरेको हो । चिकित्सा शिक्षा विधेयकमा सरकारले हालेको संशोधन प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संशोधन विधेयकबारे जानकारी गराएका थिए ।

डा. गाेविन्द केसी हत्यारा भएकाे अाराेप लगाउँदै कारबाही गर्न संसदमा माग

11 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपाकी सांसद गंगादेवी चौधरीलाई डा. गोविन्द केसीलाई हत्याराको आरोप लगाएकी छन् । चिकित्सा शिक्षा विधेयकबारे आइतवार भएको छलफलमा सहभागी हुँदै नेपाल कम्युनिस्ट पार्टीकी सांसद गंगादेवी चौधरीले केसीलाई हत्याराको संज्ञा दिएकी हुन् ।

Page 1 of 4

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।

विचित्र विश्व

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।