News | Tag: डा. गाेविन्द केसी

प्रचण्डकाे प्रश्न : डा. केसीको पुच्छर समातेर काँग्रेसले के गर्न खोजेको हो ?

2 months ago

काठमाण्डौ । राष्ट्रिय राजनीतिका विषयहरूमा लामो समय मौन रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४० औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा काँग्रेसप्रति आक्रामक हुँदै आफ्नो मौनता तोडेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपाद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले डा. केसीको मुद्दालाई उचालेर काँग्रेसले राजनीति गर्न खोजेको भए काँग्रेसको अवसानको बाटो शुरू भएको टिप्पणी गरे ।

डा. केसीलार्इ निहुँ बनाएर धमिलाे पानी माछा मार्न खाेजिएकाे प्रचण्डकाे टीप्पणी

2 months ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य शिक्षालाई राष्ट्रियकरण गर्दैमा समस्याको समाधान नहुने बताएका छन् । संविधानले नै नीजि क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रको संयोजनबाट आर्थिक प्रणाली अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाउँदै अध्यक्ष प्रचण्डले राष्ट्रियकरण रामवाण नभएको बताएका हुन् ।

केपी अाेलीकाे नियती ज्ञानेन्द्रकाे जस्तै हुनेछ : खगेन्द्र संग्राैला

2 months ago

नागरिक स्वतन्त्रताको पक्षमा उभिदाँ सत्ताधारीहरूले जहिले पनि केही न केही भन्ने गरेका छन् । शाही पञ्चायतकालमा अराष्ट्रिय तत्व भनिन्थ्यो, उग्रवादी भनिन्थ्यो, ज्ञानेन्द्रको शासनकालमा कोही कसैबाट सञ्चालित भनिन्थ्यो । आज डा. गोविन्द केसीको पक्षमा उभिदाँ हामीलाई काँग्रेसबाट सञ्चालित भनिदैँछ । र अहिले हामीलाई यस्तो तिनले भनिरहेका छन्, जो इतिहासमा धेरै ठूल्ठूला जनअधिकारका संघर्षबाट आएका थिए ।

नयाँ बानेश्वरकाे झडपमा प्रहरी इन्सपेक्टर घाइते, पाँच राउण्ड अश्रुग्याँस फायर

2 months ago

काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा झडप हुँदा प्रहरी इन्सपेक्टर खेम नेपाल घाइते भएका छन् । झडपका क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर प्रहरी इन्सपेक्टर खेम नेपाल घाइते भएका हुन् । झडपमा प्रहरीले ५ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गर्दा केही प्रदर्शनकारीहरू पनि घाइते भएका छन् ।

डा. केसीका समर्थक र प्रहरीबीच नयाँबानेश्वरमा झडप, तीनवटा गाडीमा ताेडफाेड

2 months ago

काठमाण्डौ । डा. गोविन्द केसीका समर्थक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको । डा. केसीले राखेका मागहरूको समर्थन र केसीको जीवनरक्षाको माग गर्दै शनिबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले नयाँबानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको छ ।

डा. केसीकाे पहिलाे माग पुरा गर्दै सरकार

2 months ago

काठमाडौं । मन्त्रिस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने डा. गोविन्द केसीको माग पुरा हुने भएको छ । अनसनरत डा. केसीसँग सिधै वार्ता गर्ने तयारीमा सरकार लागेपछि केसीको पहिलो माग पुरा हुने भएको हो । यसअघि डा. केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष रूपमा केसीसँग वार्ता गर्ने निष्कर्षमा पुगेको हो ।

प्रचण्डले डा. केसीका माग जायज भनेकाे समाचार गलत

2 months ago

काठमाडौँ । डा. गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको दाहालको निजी सचिवालयले जनाएको छ ।

डा. केसीका समर्थकले काठमाण्डाैमा निकाले छाता जुलुस (फाेटाे ,भिडियो )

2 months ago

काठमाण्डौ । चिकित्सा शिक्षा सुधारको माग राखेर जुम्लामा अनसनरत् डा. गोविन्द केसीका समर्थकहरूले काठमाण्डौमा छाता जुलुस प्रदर्शन गरेका छन् ।

डा. केसी काठमाडौं आउन तयार

2 months ago

काठमाडौं । प्रहरीले जुम्लामा प्रदर्शनमा उत्रिएका डा. गोविन्द केसीका समर्थकमाथि अन्धाधुन्ध लाठीचार्ज गरेपछि अनसनरत डा. केसी काठमाण्डौ आउन सहमत भएका छन् । डा. केसीलाई काठमाण्डौ ल्याउन सरकार बल प्रयोगमा उत्रिएपछि उनी आफै काठमाण्डौ आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’, अनसनरत डा. केसीसँगै रहेका डा. विषद दाहालले भने ।

जुम्लामा अन्धाधुन्ध लाठीचार्ज, डा. केसीलार्इ काठमाण्डाै लैजान नदिन विद्यार्थी र स्थानीयवासीकाे अवराेध

2 months ago

काठमाडौँ । बीस दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर काठमाण्डौ लैजान लागिएकाे विराेधमा जुम्लामा विद्यार्थी र स्थानीयवासीले अवराेध गरेपछि प्रहरीले लाठीचार्ज गरेकाे छ ।

Page 2 of 3

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।