News | Tag: डा. गाेविन्द केसी

डा. केसी काठमाडौं आउन तयार

4 months ago

काठमाडौं । प्रहरीले जुम्लामा प्रदर्शनमा उत्रिएका डा. गोविन्द केसीका समर्थकमाथि अन्धाधुन्ध लाठीचार्ज गरेपछि अनसनरत डा. केसी काठमाण्डौ आउन सहमत भएका छन् । डा. केसीलाई काठमाण्डौ ल्याउन सरकार बल प्रयोगमा उत्रिएपछि उनी आफै काठमाण्डौ आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’, अनसनरत डा. केसीसँगै रहेका डा. विषद दाहालले भने ।

जुम्लामा अन्धाधुन्ध लाठीचार्ज, डा. केसीलार्इ काठमाण्डाै लैजान नदिन विद्यार्थी र स्थानीयवासीकाे अवराेध

4 months ago

काठमाडौँ । बीस दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर काठमाण्डौ लैजान लागिएकाे विराेधमा जुम्लामा विद्यार्थी र स्थानीयवासीले अवराेध गरेपछि प्रहरीले लाठीचार्ज गरेकाे छ ।

मनमाेहन मेमाेरियल कलेजमाथि अनावश्यक राजनीति भयाे : डा. मिश्र

4 months ago

काठमाडौँ । प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले आफ्नो संस्था पूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको योगदानलाई चिरस्थायी गर्ने उद्देश्यले स्थापना गर्न खोजिएको सेवामूलक संस्था भएको जनाएको छ ।

डा. केसी र प्रधानमन्त्री अाेलीबीच टेलिफाेन वार्ताकाे तयारी

4 months ago

काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसीले राखेका मागहरूको सम्बन्धमा प्रधानमन्त्री केपी ओलीले टेलिफोन वार्ता गर्ने भएका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनशनमा बसेका डा. केसीसँग आजै टेलिफोन वार्ता गर्ने तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ । नेपाल चिकित्सक संघमार्फत् प्रधानमन्त्री ओलीले डा. केसीसँग टेलिफोन वार्ता गर्ने जनाइएको छ ।

डा. केसीकाे समर्थनमा काठमाण्डाैमा निस्कियाे र्‍याली

4 months ago

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरिएको छ । शनिबार माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले सरकारको विरोधमा विभिन्न नाराहरू लेखिएका कागजको टोपी लगाएका थिए । सहभागीहरू ओली सरकारको मिसन, सिटामोलमा कमिसन, माफियामुखी चिकित्सा ऐन चाहिँदैन जस्ता नारा लेखिएका ब्यानर र टोपी प्रदर्शन गरेका थिए ।

डा. केसीकाे अवस्था गम्भीर बनेपछि सहयाेगीले ताेडे निषेधित क्षेत्र

4 months ago

काठमाडौं । जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सहयोगी र चिकित्सकले निषेधित क्षेत्र तोडेर उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएका छन् ।

डा. केसीकाे मागप्रति सरकारकाे विमति छैन : गृहमन्त्री थापा

4 months ago

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले डा. गोविन्द केसीको मागमा सरकारको विमति नभएको बताएका छन् ।

डा. केसी र गंगामाया अधिकारीकाे अवस्था बुझ्न काँग्रेसले खटायाे ३-३ जना सांसदकाे समूह

4 months ago

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको मागसहित जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसी र वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न ३–३ जना सांसदको समूह खटाएको छ ।

जुम्लामा चिकित्सक र डा. केसीका शुभचिन्तकहरूले गरे नाङ्गाे जुलुस प्रदर्शन

4 months ago

जुम्ला । जुम्लामा कार्यरत चिकित्सक र डा. गोविन्द केसीका शुभचिन्तकहरूले अनशनरत डा. केसीको समर्थनमा चार दिनदेखि लगातार नाङ्गो जुलुस निकालिरहेका छन् ।

कर्णालीका सबै अस्पतालहरू बन्द, डा. केसीलार्इ सुरक्षित स्थानमा लैजान माग

4 months ago

जुम्ला । गत शनिबारदेखि अनशनमा बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरू कर्णाली प्रदेशका अस्पतालहरू बन्द गरेका छन् ।

Page 3 of 4

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।