News | Tag: डा. गाेविन्द केसी

डा. केसीकाे समर्थनमा काठमाण्डाैमा निस्कियाे र्‍याली

1 year ago

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरिएको छ । शनिबार माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले सरकारको विरोधमा विभिन्न नाराहरू लेखिएका कागजको टोपी लगाएका थिए । सहभागीहरू ओली सरकारको मिसन, सिटामोलमा कमिसन, माफियामुखी चिकित्सा ऐन चाहिँदैन जस्ता नारा लेखिएका ब्यानर र टोपी प्रदर्शन गरेका थिए ।

डा. केसीकाे अवस्था गम्भीर बनेपछि सहयाेगीले ताेडे निषेधित क्षेत्र

1 year ago

काठमाडौं । जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सहयोगी र चिकित्सकले निषेधित क्षेत्र तोडेर उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएका छन् ।

डा. केसीकाे मागप्रति सरकारकाे विमति छैन : गृहमन्त्री थापा

1 year ago

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले डा. गोविन्द केसीको मागमा सरकारको विमति नभएको बताएका छन् ।

डा. केसी र गंगामाया अधिकारीकाे अवस्था बुझ्न काँग्रेसले खटायाे ३-३ जना सांसदकाे समूह

1 year ago

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको मागसहित जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसी र वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न ३–३ जना सांसदको समूह खटाएको छ ।

जुम्लामा चिकित्सक र डा. केसीका शुभचिन्तकहरूले गरे नाङ्गाे जुलुस प्रदर्शन

1 year ago

जुम्ला । जुम्लामा कार्यरत चिकित्सक र डा. गोविन्द केसीका शुभचिन्तकहरूले अनशनरत डा. केसीको समर्थनमा चार दिनदेखि लगातार नाङ्गो जुलुस निकालिरहेका छन् ।

कर्णालीका सबै अस्पतालहरू बन्द, डा. केसीलार्इ सुरक्षित स्थानमा लैजान माग

1 year ago

जुम्ला । गत शनिबारदेखि अनशनमा बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरू कर्णाली प्रदेशका अस्पतालहरू बन्द गरेका छन् ।

मदन भण्डारीकाे नाम सुनेपछि डा. गाेविन्द केसीलार्इ ज्वराे अाउँछ : मन्त्री बास्काेटा

1 year ago

काठमाण्डौ । सूचना, प्रविधी तथा सञ्चारमन्त्री गोकुल बास्कोटा सरकार चिकित्सासम्बन्धी विधेयकबाट ब्याक नहुने बताएका छन् । सरकारले संसदबाट पारित गर्न लागेको चिकित्साशास्त्र सम्बन्धी विधेयकको विरोधमा डा. गोविन्द केसीले जुम्लाको खलंगास्थित कभर्डहलमा अनसन थालेपछि मन्त्री बास्कोटाले काठमाण्डौमा मेडिकल कलेज खोल्नै नदिने भन्ने कुरा जायज नभएको बताएका हुन् ।

Page 4 of 4

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कपाल झर्नबाट बच्न...

कपाल झर्नबाट बच्न...

काठमाडौं । कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने बेवास्ता गर्नुहुँदैन । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले, सबैभन्दा पहिले कपाललाई छोटो बनाउनुपर्छ । कपाल छोटो बनाउँदा झर्नबाट केही हदसम्म बच्न सक्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।