News | Tag: तीज

तीजकाे व्रत सकिएपछि के खाने ? कसरी खाने ?

1 month ago

एजेन्सी । तीजमा दिनभरको व्रत सकिएपछि पनि बेलुका अन्न नखाने धार्मिक मान्यता छ । व्रतको दिन बेलुका फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुट छ ।

सभापति देउवाद्वारा हरितालिका तीजकाे शुभकामना

1 month ago

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । उनले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान र गौरव भएको बताएका छन् ।

तीजमा पशुपतिनाथ : दिउँसो २ बजेसम्म करीब चार लाख भक्तजनले गरे दर्शन

1 month ago

काठमाडौँ । काठमाडौँको पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो ।

तीज बहस : उपादेयता र वैचारिकीमै घनीभूत प्रश्न

1 month ago

काठमाडौँ । आज देशैभर तीज मनाइँदैछ । हिन्दू नारीहरूको महान् चाडको रुपमा यसलाई सदियौंदेखि मनाइँदै आइराखिएको हो । यद्यपि तीजको धार्मिक तथा सांस्कृतिक पाटोलाई लिएर यसको महानतामाथि प्रश्नहरू पनि निरन्तर उठ्दै आइराखेको छ ।

किन मनाइन्छ तीज ?

1 month ago

काठमाडौँ । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

तीजको गितले गुन्जियो पशुपतिनाथ (फोटोफिचर)

1 month ago

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् ।

तीज विशेष– पशुपतिनाथमा दर्शनार्थीको भिड

1 month ago

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ ।

आउ नाचौं सङ्गी हो...

3 months ago

काठमाडौँ । गत वर्षको तीजमा सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपालीको तीज गीतमा तीजमा छम छम नाच्न भन्दै आउने भएकी छन् । गीताको शब्द रचना, नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको तीज गीत ‘आउ नाचांै सङ्गी हो...’को भिडियो छायाँकन गरिएको छ । योगेश काजीको सङ्गीत रहेको गीतको भिडियोलाई शुक्रबार राजधानीमा छायाँकन गरिएको हो ।

तीजः भड्किलो हैन, सजिलो बनाऔँ !

1 year ago

दाङ । नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा यहाँ हुनेखाने वर्गका महिलाले दर खाने कार्यक्रम राखिरहेका छन् ।

Page 1 of 1

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन् ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।