News | Tag: त्रिभुवन विश्वविद्यालय

विश्वविद्यालयलाई स्वायत्त र सिर्जनशील कसरी बनाउने ?

4 weeks ago

“विश्वविद्यालयले आफ्नो उपकुलपति र प्राध्यापक आफैँ नियुक्त गर्न सक्नुपर्छ । राजनीतिक तहबाट नियुक्ति हुने प्रणाली नियन्त्रणमुखी हो । यसले दलीय हस्तक्षेपलाई रोक्न सक्दैन ।” त्रिभुवन विश्वविद्यालय, इञ्जिनीयरिङ सङ्कायका पूर्वडीन प्रा डा राजेन्द्रध्वज जोशीले उच्चशिक्षा नीतिमा परिवर्तनको औचित्य दर्शाउँदै भने, “विश्वविद्यालयले सम्बन्धन दिने प्रणाली राखिरहन आवश्यक छैन । कलेजहरु आफैँले पाठ्यक्रम लागू गरेर परीक्षा लिन सक्नुपर्छ । शुल्क पनि बजारले तय गरेअनुसार लागू हुन सक्छ ।”

विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्छ : राष्ट्रपति भण्डारी

3 months ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताएकी छन् ।

समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने राष्ट्रपतिको भनाई

3 months ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताएकी छिन् । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिएकी हुन् ।

त्रिभुवन विश्वविद्यालय एशियाकाे तीन सय उत्कृष्ट विश्वविद्यालयमध्ये एक

4 months ago

काठमाडौँ । बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ ।

त्रिविमा प्राइभेट परीक्षा दिने विद्यार्थी बढे

4 months ago

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा आज बिहान ९ बजेदेखि नै विद्यार्थी लामवद्ध रहेका थिए ।

त्रिविले अब ट्रान्सक्रिप्ट २४ घण्टामा उपलब्ध गराउने, परीक्षाफल तीन महिनामै

5 months ago

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिष्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको छ ।

क्याम्पस प्रमुखमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने माग

6 months ago

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसको नेतृत्व तहमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने माग गरिएको छ ।

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

7 months ago

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले आशन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा अध्ययन संस्थान र सङ्कायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखसँग आज छलफल गरेको छ ।

त्रिविको जग्गा मिचेर बाटैबाटो

8 months ago

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए । भत्काउनुको उद्देश्य थियो, विश्वविद्यलयको जग्गा अतिक्रम गरेर घरसम्म गाडी पुग्ने मोटर बाटो खोल्ने ।

त्रिविको १२०० रोपनी जग्गा बाँडचुँड

8 months ago

काठमाडौँ । २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले २ हजार ५ सय रोपनीमात्र बाँकी छ ।

Page 1 of 2

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

एजेन्सी । महिनावारी महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो । परम्परागत हिन्दु धार्मिक मान्यताले यस महिनावारीको समयलाई अछूतका रुपमा व्यवहार गरेको पाइन्छ । महिनावारी एक प्रक्रिया रहेसँगै यस समयमा महिलाले आफ्नो शरीरको विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । यसका लागि महिलाले विभिन्न उपायहरु अपनाउन सक्छन् ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।