News | Tag: दक्षिण एसियाली खेलकुद

उपाधिबाट फेरि चुक्यो नेपाल, भारतले जित्यो स्वर्ण

3 months ago

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली महिला राष्ट्रिय टिमले स्वर्ण जित्ने अवसर गुमाएको छ । सोमबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा नेपालको स्वर्ण सपनालाई बञ्चित गर्दै भारतले २–० गोलले नेपाललाई पराजित गर्दै उपाधि जितेको हो ।

पुरुष भलिबल : भारतले जित्यो स्वर्ण

3 months ago

काठमाडौं । १३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको उपाधि भारतले जितेको छ । मंगलबार भएको फाइनलमा भारतले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो ।

स्टेडियममा फहराइएका झण्डा

3 months ago

पोखरा । तेह्रौँं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितालाई लक्षित गरी पोखरा रङ्गशालाको मुख्य स्टेडियममा फहराइएका झण्डा ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।