News | Tag: दाङ

गोरखनाथ मन्दिर जीर्ण भएपछि मन्दिर पुनः निर्माण

3 weeks ago

दाङ । दाङ दंगीशरण गाउँपालिका–७ श्रीगाउँस्थित सिद्धबाबा गोरखनाथ मन्दिर जीर्ण भएपछि पुरातत्व विभागद्वारा पुनः निर्माण गरिँदै ।

दाङकाे कारगारबाट गणतन्त्र दिवसकाे अवसरमा १६ कैदीकाे सजाय माफी

1 month ago

घोराही । गणतन्त्र दिवसका अवसरमा दाङमा रहेका दुई कारागारमा रहेका १६ जना कैदीहरुको सजाय माफी भएको छ । गणतन्त्र दिवसका अवसरमा असल चालचलन रहेका १६ जनालाई कैद सजाय माफी भएको जनाइएको छ ।

उपचारका क्रममा शिशुको मृत्यु भएपछि मेडिकल सञ्चालक पक्राउ

1 month ago

लमही । उपचारका क्रममा शिशुको मृत्यु भएपछि दाङमा एक मेडिकल सञ्चालक पक्राउ परेका छन् ।

चुनाव जितेपछि पटाैली नाका फर्किएनन् जनप्रतिनिधि

1 month ago

दाङ । दाङको सिमाक्षेत्र पटौलीनाकाका वासिन्दाले चुनाव जितेपछि कुनै जनप्रतिनिधि नआएको बताएका छन् । निर्वाचनको समयमा प्रचारका क्रममा पटौली नाका पुगेका उम्मेदवारहरु चुनाव जितेपछि एक पटक पनि देखा नपरेका बताएका हुन् ।

राजधानीका लागि दाङकाे विकल्प नभएकाे सुझाव

4 months ago

दाङ । प्रदेश नं. ५ को स्थायी राजधानी र नामकाबारेमा यहाँ सुझाव सङ्कलनार्थ आएको प्रदेशसभा सदस्य तथा विशेष समितिको टोलीसँग संवाद समिति दाङले आज अन्तरक्रिया गरेको छ ।

दाङ दुर्घटनामा मृत्यु भएका सबै ३० वर्षमुनिका, मृतकमध्ये १४ जनाकाे सनाखत (नामावली सहित)

6 months ago

बुटवल । दाङमा शुक्रबार साँझ भएको बस दुर्घटनाका २३ मृतकमध्ये १४ जनाको सनाखत भएको छ ।

दाङमा दुर्इ विमानस्थल चाँडै सञ्चालनमा आउने : सभामुख महरा

9 months ago

लमही । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङमा दुई विमानस्थल सञ्चालनमा आउने बताएका छन् ।

माटाे खन्ने क्रममा मृत्यु हुने सबै महिला, तीन वर्षमा अाठकाे मृत्यु

9 months ago

दाङ । घर पोत्ने माटो खन्ने क्रममा लमही नगरपालिका—७ कमानपुरकी ३५ वर्षकी धनकुमारी अधिकारीको २०७५ असार १५ गते माटोको ढिस्कोले पुर्दा निधन भयो । यस्तै बबई गाउँपालिका—४ की ३२ बर्षकी मीना वलीको २०७३ फागुन ७ गते माटोको ढिस्कोले पुर्दा निधन भयो ।

नेपाल टेलिकमलार्इ दाङवासीकाे प्रश्नः नारायणपुरका टेलिफाेन कहिले बन्छन् ?

10 months ago

दाङ । अगष्ट २२ तारिख अर्थात भदौ ६ गते पशुपति विद्याश्रम नारायणपुरका प्रिन्सिपल केशव थापाले श्री नेपाल दुरसञ्चार कार्यालय, नारायणपुरमा बिग्रेका ल्याण्ड लाइन फोन कहिले बन्छन् ?

भ्यु टावर निर्माणसँगै दाङमा थपियाे पर्यटकीय गन्तव्य

10 months ago

दाङ । दाङमा पर्यटकीय गन्तव्य थप भएको छ । घोराही—१८ नमः छु बौद्ध गुम्बामा भ्यू टावर निर्माणसँगै सञ्चालनमा आएपछि पर्यटकीय गन्तव्य थप भएको हो ।

Page 1 of 3

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।