News | Tag: दाङ

अटोरिक्साको भाडा निर्धारण, एक मिलोमिटरको दश रुपैयाँ

2 months ago

घोराही । यातायात व्यवस्था कार्यालय राप्तीले जिल्लाका विभिन्न बजारक्षेत्रमा सञ्चालन भएका अटो रिक्साहरूको भाडा निर्धारण गरेको छ ।

दाङको बेलझुण्डीमा २४ करोडको रंगशाला

2 months ago

दाङ । दाङको बेलझुण्डीमा खेलकुद रंगशाला निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको २४ करोड रुपैयाँ बढीको लागतमा बेलझुण्डीमा रंगशाला निर्माण शुरु गरेको हो ।

दाङ देउखुरी जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

2 months ago

दाङ । दाङ देउखुरी जिल्ला अदालतमा बितेको आर्थिक बर्षमा दुई हजार तीन सय ५ वटा विभिन्न मुद्दा दर्ता भएको छ ।

जमीन बाँझाे राख्नेलार्इ अतिरिक्त मालपाेत, तीन बाली उत्पादन गर्नेलार्इ कर छुट

2 months ago

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाका भित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ ।

कम्लहरी मुक्तिकाे पाँच वर्ष, अझै करिब सय कम्लहरी मुक्त हुन बाँकी

2 months ago

दाङ । सरकारले पश्चिम नेपालका कम्लहरीलाई मुक्त घोषणा गरेको पाँच बर्ष बितिसक्दा समेत ९७ जना कम्लहरी बसेका छन् ।

Page 2 of 2

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

एजेन्सी । विवाह साँच्चै नै एउटा ठूलो फैसला हो । यत्तिकै जो कोहीसँग विवाह बन्धनमा बाँधिनु र पुरै जिन्दगी उसैसँग बिताउनु, यो कुनै सानो कुरा होइन । मानिसहरुले आजको समयमा विवाहलाई आधुनिक तरिकाले लिन्छन्, विवाहभन्दा पहिले केटा(केटीको थुप्रैपटक मिटिङ्ग गराउँछन् तर बिहे नभएसम्म कसैको असली स्वभाव थाहा पाउन सकिँदैन ।